जंगली हात्तीको आक्रमणबाट मृत्यु
<p style="text-align: justify;">झापा। भद्रपुर नगरपालिका-२ कमलधाप बस्ने ५० वर्षीया सीता दाहालको जंगली हात्तीको आक्रमणमा परी आज मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">स्थानीय जंगलमा घाँस काट्न गएकी अवस्थामा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी सीताको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। </p>
प्रतिक्रिया दिनुहोस्
