वाग्लुङ। काठेखोला गाउँपालिका-२ दहपानी बस्ने ८४ वर्षीय यामबहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा ३५ वर्षीय सोमबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी दोबिल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
सोमबहादुर, यामबहादुरसहित ३६ वर्षीया लक्ष्मी चापागाई र ६५ वर्षीया बिष्णुमती चापागाई लगायतका व्यक्तिहरुबीच झै-झगडा हुँदा सोमबहादुरले दाउराको चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका यामबहादुर केसीको धवलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
कुटपिटमा घाइते भएका अन्य पाँच जनामध्ये बिष्णुमती चापागाईलाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाईएको छ।
" />

">
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ : Dekhapadhi
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
<p style="text-align: justify;">वाग्लुङ। काठेखोला गाउँपालिका-२ दहपानी बस्ने ८४ वर्षीय यामबहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा ३५ वर्षीय सोमबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी दोबिल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">सोमबहादुर, यामबहादुरसहित ३६ वर्षीया लक्ष्मी चापागाई र ६५ वर्षीया बिष्णुमती चापागाई लगायतका व्यक्तिहरुबीच झै-झगडा हुँदा सोमबहादुरले दाउराको चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका यामबहादुर केसीको धवलागिरी अञ्‍चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">कुटपिटमा घाइते भएका अन्य पाँच जनामध्ये बिष्णुमती चापागाईलाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाईएको छ। <br />
</p>