काठमाडौं। नेकपाको प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीलाई 'राज्यविरुद्धको कसूर' मा घरबाटै पक्राउ गरेर अन्ततः सोधपुछ गरी छाडेका महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापासहित चारजना एसएसपीको काज सरूवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी थापालाई भर्ना, छनौट महाशाखामा काज सरुवा गरेको हो।

अपराध अनुसन्धान महाशाखामा भने चन्द्रकुवेर खापुङलाई पठाएको छ।

प्रहरी प्रवक्ता तथा एसएसपी वसन्तबहादुर कुँवरका अनुसार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी मधुसुदन पौडेललाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय र बागमति प्रदेश प्रहरी कार्यालयका एसएसपी हरिराज वाग्लेलाई प्रहरी प्रधान कार्यालयको कार्य एवम् अपराध अनुसन्धान विभागमा काज सरुवा गरिएको छ।

" /> काठमाडौं। नेकपाको प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीलाई 'राज्यविरुद्धको कसूर' मा घरबाटै पक्राउ गरेर अन्ततः सोधपुछ गरी छाडेका महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापासहित चारजना एसएसपीको काज सरूवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी थापालाई भर्ना, छनौट महाशाखामा काज सरुवा गरेको हो।

अपराध अनुसन्धान महाशाखामा भने चन्द्रकुवेर खापुङलाई पठाएको छ।

प्रहरी प्रवक्ता तथा एसएसपी वसन्तबहादुर कुँवरका अनुसार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी मधुसुदन पौडेललाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय र बागमति प्रदेश प्रहरी कार्यालयका एसएसपी हरिराज वाग्लेलाई प्रहरी प्रधान कार्यालयको कार्य एवम् अपराध अनुसन्धान विभागमा काज सरुवा गरिएको छ।

"> झाँक्रीलाई सोधपुछ गर्नेसहित चार जना एसएसपीको काज सरुवा: Dekhapadhi प्रहरी प्रवक्ता तथा एसएसपी वसन्तबहादुर कुँवरका अनुसार एसएसपी दीपक थापा, चन्द्रकुवेर खापुङ, मधुसुदन पौडेल र हरिराज वाग्लेको काज सरुवा गरिएको हो। ">
झाँक्रीलाई सोधपुछ गर्नेसहित चार जना एसएसपीको काज सरुवा <p style="text-align: justify;">काठमाडौं। नेकपाको प्रचण्ड&nbsp;समूहकी नेतृ रामकुमारी झाँक्रीलाई &#39;राज्यविरुद्धको कसूर&#39; मा घरबाटै पक्राउ गरेर अन्ततः सोधपुछ गरी छाडेका महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापासहित चारजना एसएसपीको काज सरूवा भएको छ।</p> <p style="text-align: justify;">प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी थापालाई भर्ना, छनौट महाशाखामा काज सरुवा गरेको हो।</p> <p style="text-align: justify;">अपराध अनुसन्धान महाशाखामा भने चन्द्रकुवेर खापुङलाई पठाएको छ।</p> <p style="text-align: justify;">प्रहरी प्रवक्ता तथा एसएसपी वसन्तबहादुर कुँवरका अनुसार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी मधुसुदन पौडेललाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय र बागमति प्रदेश प्रहरी कार्यालयका एसएसपी हरिराज वाग्लेलाई प्रहरी प्रधान कार्यालयको कार्य एवम् अपराध अनुसन्धान विभागमा काज सरुवा गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्