भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले प्रसिद्ध ऐतिहासिक तीन सय वर्ष पुरानो निगु पुखुः (दुई पोखरी) संरक्षण गर्न सुरुआत गरेको छ ।

संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि चौरमा परिणत मध्यपुरथिमि–४ को ऐतिहासिक दुई पोखरीको पुनःनिर्माण  एवं संरक्षण अभियान सञ्चालन गरेको छ ।

दुई पोखरीमध्ये एउटा पोखरी संरक्षण तथा पुनःनिर्माण सम्पन्न गरी पानी भरेको नगरपालिकालेसँगैको अर्को ठूलो पोखरी पनि संरक्षण अभियान सञ्चालन गरेको हो ।

आगामी वैशाखको बिस्केट जात्रामा ठूलो पोखरीमा पनि पानी भर्ने गरी संरक्षण अभियान सञ्चालन गर्दै नगरपालिकाले परम्परागतशैलीमा आकर्षक ढङ्गले पोखरीको पुनःनिर्माण थालेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

एउटा पोखरी गत चैतमा निर्माण सम्पन्न गरी २०७७ को बिस्केट जात्राका लागि पानी भरेको थियो भने अर्को पोखरी आगामी वैशाख १ गतेको बिस्केट जात्राका लागि पानी भर्ने गरी संरक्षण तथा पुनःनिर्माण सुरू गरिएको उनले जानकारी दिए ।

पानी नसुकोस भनेर पोखरी निर्माणको क्रममा पिँधमा कालोमाटो ६ ईन्च, त्यसमाथि ३ ईन्च पाँगो माटो र त्यसमाथि फेरि ६ ईन्च कालोमाटो राखेर त्यसमाथि इँटा ओछ्याएर परम्परागतशैलीमा डाँची अप्पामा अप्पा इँटाको प्रयोग गरी पोखरी पुनःनिर्माण गरिएको छ भने अब पुनःनिर्माण हुने पोखरीमा पनि यही विधि अपनाइनेछ ।

पोखरी संरक्षणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ६० लाख रूपैयाँ खर्च गरेको थियो भने उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुनःनिर्माणका लागि आव २०७६/७७ मा नगरपालिकाले एक करोड २५ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो ।

दक्षिणतर्फको पोखरी भन्दा दुई गुणा ठूलो रहेको उत्तरतर्फको पोखरी संरक्षण एवं जीर्णोद्वारका लागि बाग्मती प्रदेश सरकारले थप ४५ लाख रूपैयाँ बजेट विनियोजन गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

दक्षिण तर्फको पोखरी पाँच फिट गहिरो छ भने उत्तरतर्फको पोखरी सात फिट गहिरो बनाएको छ । ठूलो पोखरीमा पुनःनिर्माण सम्पन्न गरेर पानी भरेपछि ढुङ्गा चलाउने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास गरिने उनले जानकारी दिए ।

आकाशे पानीलाई प्रशोधन गरी दुई पोखरीमा पानी भर्ने योजना छ। पोखरीमा मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने गरी योजना बनाएको छ ।

तीन वर्षमा पोखरीको सम्पूर्ण संरक्षणका काम सम्पन्न गर्ने गरी नगरपालिकाले कूल १५ करोड रूपैयाँको लागतसहितको गुरुयोजना निर्माण गरेको थियो । जसमा दुई वटै पोखरीको वरिपरी पैदलमार्ग निर्माण, आठ वटा परम्परागतशैलीको फल्चा अर्थात पाटी, दुई पोखरीको बिचको बाटो पुनःनिर्माण गर्नुका साथै नगरको मुख्य साँस्कृतिक केन्द्रका रूपमा यो क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य रहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

करीब तीन सय वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुरथिमिवासीलाई पानीको स्रोत दिएको कथन छ । थिमिमा कुनै भवितव्य भएमा, सिँचाइ र अन्य प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने प्रचलन थियो ।

बढ्दो शहरीकरण तथा पानीका वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा चासो नहुँदा संरक्षणको अभावमा पोखरी चौरमा परिणत भएको स्थानीय बताउँछन् ।

दुई पोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र शहरीकरणका कारण पोखरीसम्म ल्याउने पानीबीच बाटोमै टुटेपछि पोखरीमा पानी सुकेको स्थानीयवासी बताउछन् ।

विसं २०१५ मा राजा महेन्द्र भक्तपुर आउँदा दुई पोखरीको पानी हटाएर मैदान बनाइ राजालाई स्वागत गरेपछि पोखरीको संरक्षण नहुँदा पानी सुकेको वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठ जानकारी दिए ।

“गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि कसैको ध्यान गएन ”, उनले भने, “पोखरी सुक्यो, पहिले सबै काम पोखरीकै पानीले गरिन्थ्यो, अहिले जनप्रतिनिधि आएपछि संरक्षण थाल्यौ, अब पुरानै अवस्थामा फर्किन्छ ।”

मध्यपुरवासीले दुई पोखरी सुधार समिति नै गठन गरी पटकपटक संरक्षण प्रयास गर्दै आएको र २०६५ मा नगरपालिकाले १० लाखको लागतमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुनसकेको थिएन । रासस

" /> भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले प्रसिद्ध ऐतिहासिक तीन सय वर्ष पुरानो निगु पुखुः (दुई पोखरी) संरक्षण गर्न सुरुआत गरेको छ ।

"> मौलिक शैलीमा पुनःनिर्माण हुँदै ‘निगु पुखुः’: Dekhapadhi मध्यपुरथिमि नगरपालिकाले प्रसिद्ध ऐतिहासिक तीन सय वर्ष पुरानो निगु पुखुः (दुई पोखरी) संरक्षण गर्न सुरुआत गरेको छ । संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि चौरमा परिणत मध्यपुरथिमि–४ को ऐतिहासिक दुई पोखरीको पुनःनिर्माण  एवं संरक्षण अभियान सञ्चालन गरेको छ । ">
मौलिक शैलीमा पुनःनिर्माण हुँदै ‘निगु पुखुः’
भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले प्रसिद्ध ऐतिहासिक तीन सय वर्ष पुरानो निगु पुखुः (दुई पोखरी) संरक्षण गर्न सुरुआत गरेको छ ।

संरक्षण अभावमा पानी सुकेर वर्षौंदेखि चौरमा परिणत मध्यपुरथिमि–४ को ऐतिहासिक दुई पोखरीको पुनःनिर्माण  एवं संरक्षण अभियान सञ्चालन गरेको छ ।

दुई पोखरीमध्ये एउटा पोखरी संरक्षण तथा पुनःनिर्माण सम्पन्न गरी पानी भरेको नगरपालिकालेसँगैको अर्को ठूलो पोखरी पनि संरक्षण अभियान सञ्चालन गरेको हो ।

आगामी वैशाखको बिस्केट जात्रामा ठूलो पोखरीमा पनि पानी भर्ने गरी संरक्षण अभियान सञ्चालन गर्दै नगरपालिकाले परम्परागतशैलीमा आकर्षक ढङ्गले पोखरीको पुनःनिर्माण थालेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

एउटा पोखरी गत चैतमा निर्माण सम्पन्न गरी २०७७ को बिस्केट जात्राका लागि पानी भरेको थियो भने अर्को पोखरी आगामी वैशाख १ गतेको बिस्केट जात्राका लागि पानी भर्ने गरी संरक्षण तथा पुनःनिर्माण सुरू गरिएको उनले जानकारी दिए ।

पानी नसुकोस भनेर पोखरी निर्माणको क्रममा पिँधमा कालोमाटो ६ ईन्च, त्यसमाथि ३ ईन्च पाँगो माटो र त्यसमाथि फेरि ६ ईन्च कालोमाटो राखेर त्यसमाथि इँटा ओछ्याएर परम्परागतशैलीमा डाँची अप्पामा अप्पा इँटाको प्रयोग गरी पोखरी पुनःनिर्माण गरिएको छ भने अब पुनःनिर्माण हुने पोखरीमा पनि यही विधि अपनाइनेछ ।

पोखरी संरक्षणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ६० लाख रूपैयाँ खर्च गरेको थियो भने उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुनःनिर्माणका लागि आव २०७६/७७ मा नगरपालिकाले एक करोड २५ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो ।

दक्षिणतर्फको पोखरी भन्दा दुई गुणा ठूलो रहेको उत्तरतर्फको पोखरी संरक्षण एवं जीर्णोद्वारका लागि बाग्मती प्रदेश सरकारले थप ४५ लाख रूपैयाँ बजेट विनियोजन गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

दक्षिण तर्फको पोखरी पाँच फिट गहिरो छ भने उत्तरतर्फको पोखरी सात फिट गहिरो बनाएको छ । ठूलो पोखरीमा पुनःनिर्माण सम्पन्न गरेर पानी भरेपछि ढुङ्गा चलाउने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास गरिने उनले जानकारी दिए ।

आकाशे पानीलाई प्रशोधन गरी दुई पोखरीमा पानी भर्ने योजना छ। पोखरीमा मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने गरी योजना बनाएको छ ।

तीन वर्षमा पोखरीको सम्पूर्ण संरक्षणका काम सम्पन्न गर्ने गरी नगरपालिकाले कूल १५ करोड रूपैयाँको लागतसहितको गुरुयोजना निर्माण गरेको थियो । जसमा दुई वटै पोखरीको वरिपरी पैदलमार्ग निर्माण, आठ वटा परम्परागतशैलीको फल्चा अर्थात पाटी, दुई पोखरीको बिचको बाटो पुनःनिर्माण गर्नुका साथै नगरको मुख्य साँस्कृतिक केन्द्रका रूपमा यो क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य रहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

करीब तीन सय वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुरथिमिवासीलाई पानीको स्रोत दिएको कथन छ । थिमिमा कुनै भवितव्य भएमा, सिँचाइ र अन्य प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने प्रचलन थियो ।

बढ्दो शहरीकरण तथा पानीका वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा चासो नहुँदा संरक्षणको अभावमा पोखरी चौरमा परिणत भएको स्थानीय बताउँछन् ।

दुई पोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र शहरीकरणका कारण पोखरीसम्म ल्याउने पानीबीच बाटोमै टुटेपछि पोखरीमा पानी सुकेको स्थानीयवासी बताउछन् ।

विसं २०१५ मा राजा महेन्द्र भक्तपुर आउँदा दुई पोखरीको पानी हटाएर मैदान बनाइ राजालाई स्वागत गरेपछि पोखरीको संरक्षण नहुँदा पानी सुकेको वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठ जानकारी दिए ।

“गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि कसैको ध्यान गएन ”, उनले भने, “पोखरी सुक्यो, पहिले सबै काम पोखरीकै पानीले गरिन्थ्यो, अहिले जनप्रतिनिधि आएपछि संरक्षण थाल्यौ, अब पुरानै अवस्थामा फर्किन्छ ।”

मध्यपुरवासीले दुई पोखरी सुधार समिति नै गठन गरी पटकपटक संरक्षण प्रयास गर्दै आएको र २०६५ मा नगरपालिकाले १० लाखको लागतमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुनसकेको थिएन । रासस

प्रतिक्रिया दिनुहोस्