काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले २०१९ को डिसेम्बर महिनादेखि नै चीनको वुहानमा कोरोना व्यापक रुपमा फैलन थालिसकेको पत्ता लगाएको छ।

कोरोना संक्रमणको उत्पत्तिबारे परीक्षण गर्न वुहान पुगेको डब्ल्यूएचओको टोलीलाई चीनले राम्ररी जाँच गर्न नदिएको आरोप लाग्दै आएको छ।

डब्ल्यूएचओ टोलीका प्रमुख जाँचकर्ता पिटर बेल एम्बार्कले सीएनएनलाई दिएको अन्तर्वार्ताले यो कुरा पुष्टि गरेको छ।

चीनले भने डब्ल्यूएचओ टोलीलाई आफ्नो देशमा फैलिएको कोरोना संक्रमणको आँकडा दिन मानिरहेको छैन। डब्ल्यूएचओ टोलीले प्राप्त गरेको सबुतका आधारमा २०१९ डिसेम्बरको अन्तिमदेखि वुहानमा कोरोना भाइरसको व्यापक फैलावटको संकेत मिलेका हो।

एम्बार्क भन्छन्, ‘‘चीनमा २०१९ मा नै ठूलो मात्रामा भाइरस फैलने संकेत देखिइसकेको थियो। डिसेम्बर महिनाभन्दा अघि नै वुहानमा भाइरसको स्ट्रेन थियो।’’

२०१९ को डिसेम्बरमै वुहानमा कोरोना संक्रमित एक सय ७४ थिए, त्यो र अन्य तथ्यांक सार्वजनिक गर्न अनुरोध गर्दा पनि चीनले नमानेको अस्ट्रेलियाका संक्रामक रोग विशेषज्ञ डोमिनिक ड्वायरले शनिबार बताए। डब्ल्यूएचओलाई संक्रमणबारे संक्षिप्त जानकारी मात्रै उपलब्ध गराएको उनको भनाइ छ।

यस्तो तथ्यांकलाई ‘लाइन लिस्टिङ’ भनिने अलजजिराका रिपोर्टर बताउँछन्। यस्तो विवरणमा विरामीसँग सोधिएको व्यक्तिगत प्रश्न, विरामीको प्रतिक्रिया र त्यसको विश्लेषण सामेल हुन्छ। महामारी जाँचका लागि सुरुआती तथ्यांक अत्यावश्यक हुन्छ। तर, चिनियाँ अधिकारीले त्यो दिन अस्वीकार गरेका छन्। (एजेन्सी)

" /> काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले २०१९ को डिसेम्बर महिनादेखि नै चीनको वुहानमा कोरोना व्यापक रुपमा फैलन थालिसकेको पत्ता लगाएको छ।

कोरोना संक्रमणको उत्पत्तिबारे परीक्षण गर्न वुहान पुगेको डब्ल्यूएचओको टोलीलाई चीनले राम्ररी जाँच गर्न नदिएको आरोप लाग्दै आएको छ।

डब्ल्यूएचओ टोलीका प्रमुख जाँचकर्ता पिटर बेल एम्बार्कले सीएनएनलाई दिएको अन्तर्वार्ताले यो कुरा पुष्टि गरेको छ।

चीनले भने डब्ल्यूएचओ टोलीलाई आफ्नो देशमा फैलिएको कोरोना संक्रमणको आँकडा दिन मानिरहेको छैन। डब्ल्यूएचओ टोलीले प्राप्त गरेको सबुतका आधारमा २०१९ डिसेम्बरको अन्तिमदेखि वुहानमा कोरोना भाइरसको व्यापक फैलावटको संकेत मिलेका हो।

एम्बार्क भन्छन्, ‘‘चीनमा २०१९ मा नै ठूलो मात्रामा भाइरस फैलने संकेत देखिइसकेको थियो। डिसेम्बर महिनाभन्दा अघि नै वुहानमा भाइरसको स्ट्रेन थियो।’’

२०१९ को डिसेम्बरमै वुहानमा कोरोना संक्रमित एक सय ७४ थिए, त्यो र अन्य तथ्यांक सार्वजनिक गर्न अनुरोध गर्दा पनि चीनले नमानेको अस्ट्रेलियाका संक्रामक रोग विशेषज्ञ डोमिनिक ड्वायरले शनिबार बताए। डब्ल्यूएचओलाई संक्रमणबारे संक्षिप्त जानकारी मात्रै उपलब्ध गराएको उनको भनाइ छ।

यस्तो तथ्यांकलाई ‘लाइन लिस्टिङ’ भनिने अलजजिराका रिपोर्टर बताउँछन्। यस्तो विवरणमा विरामीसँग सोधिएको व्यक्तिगत प्रश्न, विरामीको प्रतिक्रिया र त्यसको विश्लेषण सामेल हुन्छ। महामारी जाँचका लागि सुरुआती तथ्यांक अत्यावश्यक हुन्छ। तर, चिनियाँ अधिकारीले त्यो दिन अस्वीकार गरेका छन्। (एजेन्सी)

"> डब्ल्यूएचओ भन्छ– वुहानमा निकैअघि फैलिएको थियो कोरोना: Dekhapadhi कोरोना संक्रमणको उत्पत्तिबारे परीक्षण गर्न वुहान पुगेको डब्ल्यूएचओको टोलीलाई चीनले राम्ररी जाँच गर्न नदिएको आरोप लाग्दै आएको छ।
• डब्ल्यूएचओ टोलीले प्राप्त गरेको सबुतका आधारमा २०१९ डिसेम्बरको अन्तिमदेखि वुहानमा कोरोना भाइरसको व्यापक फैलावटको संकेत मिलेको हो।
• डब्ल्यूएचओलाई संक्रमणबारे संक्षिप्त जानकारी मात्रै चीनले उपलब्ध गराएको अस्ट्रेलियाका संक्रामक रोग विशेषज्ञ डोमिनिक ड्वायरले भनाइ छ।

डब्ल्यूएचओ भन्छ– वुहानमा निकैअघि फैलिएको थियो कोरोना
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले २०१९ को डिसेम्बर महिनादेखि नै चीनको वुहानमा कोरोना व्यापक रुपमा फैलन थालिसकेको पत्ता लगाएको छ।

कोरोना संक्रमणको उत्पत्तिबारे परीक्षण गर्न वुहान पुगेको डब्ल्यूएचओको टोलीलाई चीनले राम्ररी जाँच गर्न नदिएको आरोप लाग्दै आएको छ।

डब्ल्यूएचओ टोलीका प्रमुख जाँचकर्ता पिटर बेल एम्बार्कले सीएनएनलाई दिएको अन्तर्वार्ताले यो कुरा पुष्टि गरेको छ।

चीनले भने डब्ल्यूएचओ टोलीलाई आफ्नो देशमा फैलिएको कोरोना संक्रमणको आँकडा दिन मानिरहेको छैन। डब्ल्यूएचओ टोलीले प्राप्त गरेको सबुतका आधारमा २०१९ डिसेम्बरको अन्तिमदेखि वुहानमा कोरोना भाइरसको व्यापक फैलावटको संकेत मिलेका हो।

एम्बार्क भन्छन्, ‘‘चीनमा २०१९ मा नै ठूलो मात्रामा भाइरस फैलने संकेत देखिइसकेको थियो। डिसेम्बर महिनाभन्दा अघि नै वुहानमा भाइरसको स्ट्रेन थियो।’’

२०१९ को डिसेम्बरमै वुहानमा कोरोना संक्रमित एक सय ७४ थिए, त्यो र अन्य तथ्यांक सार्वजनिक गर्न अनुरोध गर्दा पनि चीनले नमानेको अस्ट्रेलियाका संक्रामक रोग विशेषज्ञ डोमिनिक ड्वायरले शनिबार बताए। डब्ल्यूएचओलाई संक्रमणबारे संक्षिप्त जानकारी मात्रै उपलब्ध गराएको उनको भनाइ छ।

यस्तो तथ्यांकलाई ‘लाइन लिस्टिङ’ भनिने अलजजिराका रिपोर्टर बताउँछन्। यस्तो विवरणमा विरामीसँग सोधिएको व्यक्तिगत प्रश्न, विरामीको प्रतिक्रिया र त्यसको विश्लेषण सामेल हुन्छ। महामारी जाँचका लागि सुरुआती तथ्यांक अत्यावश्यक हुन्छ। तर, चिनियाँ अधिकारीले त्यो दिन अस्वीकार गरेका छन्। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्