काठमाडौं। श्रीलङ्का पुर्‍याएर महिलालाई बेचबिखन गरेको आरोपमा नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय ‘सुवेदी कान्छो’ र ‘खेम सुवेदी’ पनि भनिने खेमबहादुर सुवेदी रहेका छन्।
बर्दियाको बढैयाताल गाउँपालिका-३ स्थायी घर भई हाल पर्वतको कुस्मा नगरपालिका-२ मा उनी बस्दै आएको पाइएको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताए।
द्विवेदीका अनुसार एक महिलालाई गत वर्ष वैदेशिक रोजगारीको लागि कुवेतमा पैसा नचाहिने भन्दै महिलाको राहदानी पनि आफैले बनाई भारतको बाटो हुँदै लगेर श्रीलङ्कामा सुवेदीले बेचबिखन गरेका थिए।
श्रीलङ्कामा १० महिना जेल बसेपछि नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा उनको उद्धार गत मंसिर ३० गते भएको थियो। उद्धारपछि उनले सुवेदीविरुद्ध मानव बेचबिखनसम्बन्धी कसूरमा ब्यूरोमा उजुरी दिएकी थिइन्।
ब्यूरोले जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ। उनीविरुद्ध हाल मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको प्रवक्ता द्विवेदीले बताए।
" /> काठमाडौं। श्रीलङ्का पुर्‍याएर महिलालाई बेचबिखन गरेको आरोपमा नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय ‘सुवेदी कान्छो’ र ‘खेम सुवेदी’ पनि भनिने खेमबहादुर सुवेदी रहेका छन्।
बर्दियाको बढैयाताल गाउँपालिका-३ स्थायी घर भई हाल पर्वतको कुस्मा नगरपालिका-२ मा उनी बस्दै आएको पाइएको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताए।
द्विवेदीका अनुसार एक महिलालाई गत वर्ष वैदेशिक रोजगारीको लागि कुवेतमा पैसा नचाहिने भन्दै महिलाको राहदानी पनि आफैले बनाई भारतको बाटो हुँदै लगेर श्रीलङ्कामा सुवेदीले बेचबिखन गरेका थिए।
श्रीलङ्कामा १० महिना जेल बसेपछि नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा उनको उद्धार गत मंसिर ३० गते भएको थियो। उद्धारपछि उनले सुवेदीविरुद्ध मानव बेचबिखनसम्बन्धी कसूरमा ब्यूरोमा उजुरी दिएकी थिइन्।
ब्यूरोले जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ। उनीविरुद्ध हाल मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको प्रवक्ता द्विवेदीले बताए।
"> रोजगारीका लागि कुवेत पठाउने भनी श्रीलङ्कामा बेचबिखन गर्ने पक्राउ: Dekhapadhi मानव बेचबिखन अनुसन्धान ब्यूरोले ३६ वर्षीय खेबहादुर सुवेदीलाई पक्राउ गरेको हो।
• उनीविरुद्ध एक महिलालाई कुवेतमा रोजगारीका लागि पठाउने भनेर श्रीलङ्का पुर्‍याएर बेचबिखन गरेको आरोप छ।
रोजगारीका लागि कुवेत पठाउने भनी श्रीलङ्कामा बेचबिखन गर्ने पक्राउ
बर्दियाको बढैयाताल गाउँपालिका-३ स्थायी घर भई हाल पर्वतको कुस्मा नगरपालिका-२ मा उनी बस्दै आएको पाइएको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताए।
द्विवेदीका अनुसार एक महिलालाई गत वर्ष वैदेशिक रोजगारीको लागि कुवेतमा पैसा नचाहिने भन्दै महिलाको राहदानी पनि आफैले बनाई भारतको बाटो हुँदै लगेर श्रीलङ्कामा सुवेदीले बेचबिखन गरेका थिए।
श्रीलङ्कामा १० महिना जेल बसेपछि नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा उनको उद्धार गत मंसिर ३० गते भएको थियो। उद्धारपछि उनले सुवेदीविरुद्ध मानव बेचबिखनसम्बन्धी कसूरमा ब्यूरोमा उजुरी दिएकी थिइन्।
ब्यूरोले जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ। उनीविरुद्ध हाल मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको प्रवक्ता द्विवेदीले बताए।
प्रतिक्रिया दिनुहोस्