काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले चार सय ५५ जना हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गरेको छ। बढुवा समितिको आइतबार (हिजो) बसेको बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो। 

प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४)को प्रावधानअनुसार असईमा बढुवा भएकाहरूको सूची प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छ।

बढुवासूचीको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत सामिनाथ यादव पर्दा दोस्रो नम्बरमा महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्ध काठमाडौंमा कार्यरत थमनबहादुर पराजुली परेका छन्।

" /> काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले चार सय ५५ जना हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गरेको छ। बढुवा समितिको आइतबार (हिजो) बसेको बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो। 

प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४)को प्रावधानअनुसार असईमा बढुवा भएकाहरूको सूची प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छ।

बढुवासूचीको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत सामिनाथ यादव पर्दा दोस्रो नम्बरमा महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्ध काठमाडौंमा कार्यरत थमनबहादुर पराजुली परेका छन्।

"> ४५५ जना प्रहरी हवल्दारको असईमा बढुवा: Dekhapadhi बढुवा समितिको बैठकले हिजो चार सय ५५ जना हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा गरेको हो।
  • बढुवा सूचीको पहिलो नम्बरमा जिप्रका गुल्मीमा कार्यरत हवल्दार सामीनाथ यादव।
  • ">
    ४५५ जना प्रहरी हवल्दारको असईमा बढुवा <p style="text-align: justify;">काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले चार सय ५५ जना हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गरेको छ। बढुवा समितिको आइतबार (हिजो) बसेको बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४)को प्रावधानअनुसार असईमा बढुवा भएकाहरूको सूची प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छ।</p> <p style="text-align: justify;">बढुवासूचीको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत सामिनाथ यादव पर्दा दोस्रो नम्बरमा महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्ध काठमाडौंमा कार्यरत थमनबहादुर पराजुली परेका छन्।</p> <p style="text-align: justify;"><iframe align="middle" frameborder="1" height="700" scrolling="yes" src="https://www.nepalpolice.gov.np/images/documents/Promotion/HC_To_ASI_Janapad.pdf" width="600"></iframe></p>
    प्रतिक्रिया दिनुहोस्