काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-१० डेरा गरी बस्ने गोरखा अजिरकोट गाउँपालिका-२ का ३८ वर्षीय चिजकुमार गुरुङलाई २२२ ग्राम लागुऔषध एम्फेटामाइन र एक थान लागुऔषध तौल गर्ने डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको जनाइएको छ। 

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले टोखा नगरपालिकामा उनको साथबाट १० ग्राम र अनुसन्धानको क्रममा उनकै कोठाबाट थप २१२ ग्राम लागुऔषध फेला पारेको ब्यूरोले जनाएको छ । 

" /> काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-१० डेरा गरी बस्ने गोरखा अजिरकोट गाउँपालिका-२ का ३८ वर्षीय चिजकुमार गुरुङलाई २२२ ग्राम लागुऔषध एम्फेटामाइन र एक थान लागुऔषध तौल गर्ने डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको जनाइएको छ। 

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले टोखा नगरपालिकामा उनको साथबाट १० ग्राम र अनुसन्धानको क्रममा उनकै कोठाबाट थप २१२ ग्राम लागुऔषध फेला पारेको ब्यूरोले जनाएको छ । 

"> लागुऔषधसहित गुरुङ पक्राउ: Dekhapadhi चिजकुमार गुरुङलाई २२२ ग्राम लागुऔषध एम्फेटामाइन र एक थान लागुऔषध तौल गर्ने डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको जनाइएको छ।  ">
लागुऔषधसहित गुरुङ पक्राउ <p style="text-align: justify;">काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-१० डेरा गरी बस्ने गोरखा अजिरकोट गाउँपालिका-२ का ३८ वर्षीय चिजकुमार गुरुङलाई २२२ ग्राम लागुऔषध एम्फेटामाइन र एक थान लागुऔषध तौल गर्ने डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले टोखा नगरपालिकामा उनको साथबाट १० ग्राम र अनुसन्धानको क्रममा उनकै कोठाबाट थप २१२ ग्राम लागुऔषध फेला पारेको ब्यूरोले जनाएको छ ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्