काठमाडाैं। दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन ।

स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार ब्राजिलमा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै नदेखिएको हो ।

पछिल्लो २४ घन्टायता १ हजार ४३ जनाको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ । साथै पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा १ हजार ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार कोरोना भाइरसका कारण एक हजारजना भन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार तीन सय ६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ९८ लाख ६ हजार ९६५ जना सङ्क्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ८७ लाख १० हजार भन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् भने ८ लाख ६१ हजार  भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै ब्राजिलमा अहिले हजरौँ नागरिकलाई आइसीयुमा राखेर उपचार गरिएको पनि त्यस समाचारमा जनाइएको छ । ब्राजिलमा भाइरसको दोस्रो वेभ आएपछि सङ्क्रमणबाट बढी क्षति भएको छ ।

ब्राजिलमा संयुक्त राज्य अमेरिकापछि ठूलो संख्यामा मानिसको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्ममा चार  लाख ९६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

" /> काठमाडाैं। दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन ।

स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार ब्राजिलमा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै नदेखिएको हो ।

पछिल्लो २४ घन्टायता १ हजार ४३ जनाको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ । साथै पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा १ हजार ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार कोरोना भाइरसका कारण एक हजारजना भन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार तीन सय ६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ९८ लाख ६ हजार ९६५ जना सङ्क्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ८७ लाख १० हजार भन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् भने ८ लाख ६१ हजार  भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै ब्राजिलमा अहिले हजरौँ नागरिकलाई आइसीयुमा राखेर उपचार गरिएको पनि त्यस समाचारमा जनाइएको छ । ब्राजिलमा भाइरसको दोस्रो वेभ आएपछि सङ्क्रमणबाट बढी क्षति भएको छ ।

ब्राजिलमा संयुक्त राज्य अमेरिकापछि ठूलो संख्यामा मानिसको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्ममा चार  लाख ९६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

"> ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु: Dekhapadhi दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार ब्राजिलमा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै नदेखिएको हो ।  ">
ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु
काठमाडाैं। दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन ।

स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार ब्राजिलमा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै नदेखिएको हो ।

पछिल्लो २४ घन्टायता १ हजार ४३ जनाको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ । साथै पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा १ हजार ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार कोरोना भाइरसका कारण एक हजारजना भन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार तीन सय ६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ९८ लाख ६ हजार ९६५ जना सङ्क्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ८७ लाख १० हजार भन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् भने ८ लाख ६१ हजार  भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै ब्राजिलमा अहिले हजरौँ नागरिकलाई आइसीयुमा राखेर उपचार गरिएको पनि त्यस समाचारमा जनाइएको छ । ब्राजिलमा भाइरसको दोस्रो वेभ आएपछि सङ्क्रमणबाट बढी क्षति भएको छ ।

ब्राजिलमा संयुक्त राज्य अमेरिकापछि ठूलो संख्यामा मानिसको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्ममा चार  लाख ९६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्