काठमाडौं। भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवले आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

उनको अभिव्यक्ति ‘युनाइटेड न्युज अफ इन्डिया’ नामक अनलाइन मिडियाले आइतबार प्रकाशित गरेको छ। उनले भारतीय जनता पार्टी (बीजेपी)ले भारतका राज्यहरुमा मात्र होइन, छिमेकी नेपाल र श्रीलंकामा पनि सत्ता स्थापना गर्ने आकांक्षा राखेको बताएका हुन्।

देवले शनिबार साँझ रविन्द्र शतवार्षिकी भवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।

देवले भने, ‘‘गृहमन्त्री अमित साह बीजेपीको राष्ट्रिय अध्यक्ष हुँदा कतिपय राज्यका नेताहरु सम्मिलित गम्भीर छलफलका क्रममा नेपाल र श्रीलंकामा पनि सत्ता विस्तार गर्नबारे योजना बनाउन हामीलाई निर्देशन दिनुभएको थियो।’’

देवले सरकारले ल्याएको नयाँ बजेटको प्रशंसा गरेका थिए। सोही क्रममा उनले भने, ‘‘यो बजेट आत्मनिर्भर दक्षिण एसियाका लागि नयाँ पाइला हुनेछ। भारतको नीति र कार्यक्रमले बंगलादेश, भुटान र नेपाललाई समेट्नुपर्छ किनकि, प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार सबैको साथ सबैको विकास नारा साकार पार्न चाहन्छ।’’

प्रतिपक्षी कांग्रेसका नेताहरुले मुख्यमन्त्री देवको अभिव्यक्ति आपत्तिजनक भएकाले उनलाई तत्कालै कारबाही गर्नुपर्ने माग गरेका छन्। उनीहरुले नेपाल र श्रीलंकाजस्ता स्वतन्त्र तथा सार्वभौम मुलुकमाथि मुख्यमन्त्रीले अलोकतान्त्रिक विचार पोख्नु आपत्तिजनक रहेको टिप्पणी गरेका छन्।

शाहले भनेको भन्दै मुख्यमन्त्रीले छिमेकी मुलुकमाथि जुन ढंगमा आपत्तिजनक कुरा सार्वजनिक गरे त्यसबारे शीर्ष नेताहरुले बोल्नुपर्ने वामपन्थी नेता तथा पूर्वमन्त्री बादल चौधरीले बताए।

देवको भनाइको प्रतिकार गर्दै वरिष्ठ कांग्रेस नेता तपस देवले भने, ‘‘मुख्यमन्त्रीबाटै यस्ता खराब अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ। छिमेकी मुलुकसँग शान्तिपूर्ण सम्बन्ध राख्दै मुख्यमन्त्री देवमाथि तत्काल कडा कारबाही हुनुपर्छ।’’

" /> काठमाडौं। भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवले आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

"> ‘बीजेपीले नेपाल र श्रीलंकामा पनि सत्ता विस्तार गर्नेछ’: Dekhapadhi भारतीय जनता पार्टी (बीजेपी)ले भारतका राज्यहरुमा मात्र होइन, छिमेकी नेपाल र श्रीलंकामा पनि सत्ता स्थापना गर्ने आकांक्षा राखेको मुख्यमन्त्री देवले बताएका हुन्।
• प्रतिपक्षी कांग्रेसका नेताहरुले मुख्यमन्त्री देवको अभिव्यक्ति आपत्तिजनक भएकाले उनलाई तत्कालै कारवाही गर्नुपर्ने माग गरेका छन्।
• साहले भनेको भन्दै मुख्यमन्त्रीले छिमेकी मुलुकमाथि जुन ढंगमा आपत्तिजनक कुरा सार्वजनिक गरे त्यसबारे शीर्ष नेताहरुले बोल्नुपर्ने वामपन्थी नेता तथा पूर्वमन्त्री बादल चौधरीले बताए।

‘बीजेपीले नेपाल र श्रीलंकामा पनि सत्ता विस्तार गर्नेछ’
काठमाडौं। भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवले आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

उनको अभिव्यक्ति ‘युनाइटेड न्युज अफ इन्डिया’ नामक अनलाइन मिडियाले आइतबार प्रकाशित गरेको छ। उनले भारतीय जनता पार्टी (बीजेपी)ले भारतका राज्यहरुमा मात्र होइन, छिमेकी नेपाल र श्रीलंकामा पनि सत्ता स्थापना गर्ने आकांक्षा राखेको बताएका हुन्।

देवले शनिबार साँझ रविन्द्र शतवार्षिकी भवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।

देवले भने, ‘‘गृहमन्त्री अमित साह बीजेपीको राष्ट्रिय अध्यक्ष हुँदा कतिपय राज्यका नेताहरु सम्मिलित गम्भीर छलफलका क्रममा नेपाल र श्रीलंकामा पनि सत्ता विस्तार गर्नबारे योजना बनाउन हामीलाई निर्देशन दिनुभएको थियो।’’

देवले सरकारले ल्याएको नयाँ बजेटको प्रशंसा गरेका थिए। सोही क्रममा उनले भने, ‘‘यो बजेट आत्मनिर्भर दक्षिण एसियाका लागि नयाँ पाइला हुनेछ। भारतको नीति र कार्यक्रमले बंगलादेश, भुटान र नेपाललाई समेट्नुपर्छ किनकि, प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार सबैको साथ सबैको विकास नारा साकार पार्न चाहन्छ।’’

प्रतिपक्षी कांग्रेसका नेताहरुले मुख्यमन्त्री देवको अभिव्यक्ति आपत्तिजनक भएकाले उनलाई तत्कालै कारबाही गर्नुपर्ने माग गरेका छन्। उनीहरुले नेपाल र श्रीलंकाजस्ता स्वतन्त्र तथा सार्वभौम मुलुकमाथि मुख्यमन्त्रीले अलोकतान्त्रिक विचार पोख्नु आपत्तिजनक रहेको टिप्पणी गरेका छन्।

शाहले भनेको भन्दै मुख्यमन्त्रीले छिमेकी मुलुकमाथि जुन ढंगमा आपत्तिजनक कुरा सार्वजनिक गरे त्यसबारे शीर्ष नेताहरुले बोल्नुपर्ने वामपन्थी नेता तथा पूर्वमन्त्री बादल चौधरीले बताए।

देवको भनाइको प्रतिकार गर्दै वरिष्ठ कांग्रेस नेता तपस देवले भने, ‘‘मुख्यमन्त्रीबाटै यस्ता खराब अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ। छिमेकी मुलुकसँग शान्तिपूर्ण सम्बन्ध राख्दै मुख्यमन्त्री देवमाथि तत्काल कडा कारबाही हुनुपर्छ।’’

प्रतिक्रिया दिनुहोस्