काठमाडौं। ललितपुरको कुपण्डोलमा चोरी भएको छ। प्रेमकुमारी श्रेष्ठको घरमा शनिबार चोरी भएको हो।

झ्यालको ग्रिल फोडेर चुक्कुल खोली दराजभित्रको नगद तीन लाख रूपैयाँ र ५ तोला बराबरका सुनका विभिन्न गहना गरी सात लाख ५० हजार रूपैयाँ चोरी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार चोरीमा संलग्नहरूको पहिचान हुन बाँकी छ। प्रहरीले खोजी कार्य भने जारी राखेको छ।

" /> काठमाडौं। ललितपुरको कुपण्डोलमा चोरी भएको छ। प्रेमकुमारी श्रेष्ठको घरमा शनिबार चोरी भएको हो।

झ्यालको ग्रिल फोडेर चुक्कुल खोली दराजभित्रको नगद तीन लाख रूपैयाँ र ५ तोला बराबरका सुनका विभिन्न गहना गरी सात लाख ५० हजार रूपैयाँ चोरी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार चोरीमा संलग्नहरूको पहिचान हुन बाँकी छ। प्रहरीले खोजी कार्य भने जारी राखेको छ।

"> झ्याल फोडेर सात लाख ५० हजारको धनमाल चोरी: Dekhapadhi कुपण्डोलकी प्रेमकुमारी श्रेष्ठको घरबाट नगद र सुनका गहना गरी सात लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।  ">
झ्याल फोडेर सात लाख ५० हजारको धनमाल चोरी <p style="text-align: justify;">काठमाडौं। ललितपुरको कुपण्डोलमा चोरी भएको छ। प्रेमकुमारी श्रेष्ठको घरमा शनिबार चोरी भएको हो।</p> <p style="text-align: justify;">झ्यालको ग्रिल फोडेर चुक्कुल खोली दराजभित्रको नगद तीन लाख रूपैयाँ र ५ तोला बराबरका सुनका विभिन्न गहना गरी सात लाख ५० हजार रूपैयाँ चोरी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।</p> <p style="text-align: justify;">प्रहरीका अनुसार चोरीमा संलग्नहरूको पहिचान हुन बाँकी छ। प्रहरीले खोजी कार्य भने जारी राखेको छ।</p>
प्रतिक्रिया दिनुहोस्