काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका – ६ मुलपानीस्थित लालीगुराँस टोलमा डेरा गरी बस्ने एक जना मृत फेला परेका छन्।
३७ वर्षीय दीपेश लामा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनी नुवाकोटको दुप्चेश्वर नगरपालिका – ४ का हुन्। उनी आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन्।
यस्तै, काठमाडौं महानगरपालिका – ८ स्थित बागमती खोला किनारमा सोही महानगरपालिका – ७ मैजुबहाल डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बुका ४५ वर्षीय रजुनमान श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन्।
" /> काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका – ६ मुलपानीस्थित लालीगुराँस टोलमा डेरा गरी बस्ने एक जना मृत फेला परेका छन्।३७ वर्षीय दीपेश लामा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनी नुवाकोटको दुप्चेश्वर नगरपालिका – ४ का हुन्। उनी आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन्।
यस्तै, काठमाडौं महानगरपालिका – ८ स्थित बागमती खोला किनारमा सोही महानगरपालिका – ७ मैजुबहाल डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बुका ४५ वर्षीय रजुनमान श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन्।
">