काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझिनीस्थित जङ्गलबाट एक थान भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ।

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको गस्ती टोलीलाई शनिबार दिउँसो  देख्नासाथ तीन जना नचिनेका मानिसहरू उक्त बन्दुक जंङ्लमा फाली फरार भएपछि प्रहरीले बरामद गरेको हो। 

फरार व्यक्तिहरूको खोजिका लागि प्रहरी टोली खटिएको छ। बन्दुक किन र कसले बोकेको भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझिनीस्थित जङ्गलबाट एक थान भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ।

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको गस्ती टोलीलाई शनिबार दिउँसो  देख्नासाथ तीन जना नचिनेका मानिसहरू उक्त बन्दुक जंङ्लमा फाली फरार भएपछि प्रहरीले बरामद गरेको हो। 

फरार व्यक्तिहरूको खोजिका लागि प्रहरी टोली खटिएको छ। बन्दुक किन र कसले बोकेको भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

"> प्रहरीलाईलाई बन्दुकधारी समूहले देखेपछि...: Dekhapadhi प्रहरीको गस्ती टोलीलाई देखेपछि तीन जनाको नचिनेका मानिसहरूको समूह भरूवा बन्दुक फालेर फरार भएपछि प्रहरीले बन्दुक बरामद गरेको हो।   ">
प्रहरीलाईलाई बन्दुकधारी समूहले देखेपछि... <p style="text-align: justify;">काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका&ndash;३ बोझिनीस्थित जङ्गलबाट एक थान भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ।</p> <p style="text-align: justify;">महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको गस्ती टोलीलाई शनिबार दिउँसो &nbsp;देख्नासाथ तीन जना नचिनेका मानिसहरू उक्त बन्दुक जंङ्लमा फाली फरार भएपछि प्रहरीले बरामद गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">फरार व्यक्तिहरूको खोजिका लागि प्रहरी टोली खटिएको छ। बन्दुक किन र कसले बोकेको भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्