काठमाडौं। काठमाडौंमा १४ वर्षीया बालिक बलात्कृत भएकी छिन्। बलात्कार गरेको आरोपमा २१ वर्षीया दीपेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
उनी धनुषाको महेन्द्रनगर नगरपालिका वडा नम्बर–५ का हुन्। तर, काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा उनी काम गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार साँझ पक्राउ गरेको जनाएको छ।
प्रहरीले पक्राउ परेका मण्डलविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दता गरी थप अनुसन्धान गर्ने भएको छ।
यसका लागि जिल्ला अदालत काठमाडौंबाट आज म्याद थपको अनुमति लिने प्रहरी तयारी छ।
" /> काठमाडौं। काठमाडौंमा १४ वर्षीया बालिक बलात्कृत भएकी छिन्। बलात्कार गरेको आरोपमा २१ वर्षीया दीपेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ।उनी धनुषाको महेन्द्रनगर नगरपालिका वडा नम्बर–५ का हुन्। तर, काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा उनी काम गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ।

">