काठमाडाैं। टेस्ट क्रिकेट एक दशकपछि घर फर्किंदा पाकिस्तान क्रिकेट बोर्डका कार्यकारी अधिकृत वासिम खानले श्रीलंकाविरुद्धको शृंखलाले खेल समर्थकहरू पुनः जुर्मुराउने विश्वास व्यक्त गरे।

“यो साँच्चिकै महत्त्वपूर्ण क्षण हो,” खानले बीबीसीसँग भने, “यो वास्तवमा यहाँ धर्मजस्तै छ।”

श्रीलंकाले पाकिस्तानमा दुई टेस्ट खेल खेल्नेछ। त्यसमध्ये आजबाट रावलपिन्डीमा हुने खेल आईसीसी विश्व टेस्ट च्याम्पियनसीपअन्तर्गत राखिएको छ।

पाकिस्तानले विगत १० वर्षदेखि घरेलु मैदानमा टेस्ट खेलेको छैन। ३ मार्च २००९ मा लाहोरमा श्रीलंकाको टोलीमाथि गोली प्रहार भएपछि पाकिस्तानले घरमा टेस्ट क्रिकेट खेल्न पाएको थिएन।

उक्त आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको थियो भने श्रीलंकाको खेलाडी र प्रशिक्षक घाइते भएका थिए। त्यसपछि सुरक्षाको कारण देखाएर कुनै पनि टोली पाकिस्तान खेल्न गएको थिएन।

पाकिस्तानले यसैबीचमा युनाईटेड अरब इमिरेट्सलाई घरेलु मैदान बनाउँदै आएको छ। कार्यकारी प्रमुख खानले यो बीचको पुस्तालाई ‘हराएको पुस्ता’ भनेका छन्।

“मेरो मतलब यसबीचमा हाम्रो टीमले खेल्दा समर्थकहरूका माझ खेल्न पाएनन्। समर्थकहरूले आफ्नो टीमलाई टाढाबाट हेर्नु पर्‍यो। उनीहरूले आफ्नो नायकलाई नजिकबाट नियाल्न पाएनन्।”

श्रीलंकाविरुद्ध पाकिस्तानी टोलीको कप्तानी अजहर अलीले गर्नेछन्। उनले २०१० मा डेब्यू गरेका हुन्। उनले ७५ टेस्ट खेलिसकेका छन्। तर, पाकिस्तानमा अहिलेसम्म खेल्न पाएका छैनन्।

पाकिस्तानले २०१५ मा जिम्बावेविरुद्ध तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरेको थियो। तथापि उक्त खेल पनि सुरक्षाका हिसाबले विवादरहित बन्न सकेन।

घरेलु मैदानमा पाकिस्तानका लागि आक्रामक बलिङ १६ वर्षे नासीम शाहले गरेका छन्। उनले पहिलो दिन सकिँदा ५१ रन दिएर दुई विकेट लिइसकेका छन्। आज पहिलो दिन सकिँदा श्रीलंकाले ५ विकेट क्षतिमा २०२ रन बनाएर खेलिरहेको छ।

श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले ५९, ओसादा फर्नान्डोले ४०, एन्जेलो म्याथ्युजले ३१ रन बनाए। धनन्जय डी सिल्भा ३८ तथा निरोशन दिकवेला ११ रनमा अविजित छन्। कुशल मेन्डिस १० र दिनेश चण्डीमल २ रनमा आउट भए।

पाकिस्तानका नासीमबाहेक मोहम्मद अब्बास, शाहीन शाह अफ्रीदी र उस्मान शिनवारीले १/१ विकेट लिए।

" /> काठमाडाैं। टेस्ट क्रिकेट एक दशकपछि घर फर्किंदा पाकिस्तान क्रिकेट बोर्डका कार्यकारी अधिकृत वासिम खानले श्रीलंकाविरुद्धको शृंखलाले खेल समर्थकहरू पुनः जुर्मुराउने विश्वास व्यक्त गरे।

“यो साँच्चिकै महत्त्वपूर्ण क्षण हो,” खानले बीबीसीसँग भने, “यो वास्तवमा यहाँ धर्मजस्तै छ।”

श्रीलंकाले पाकिस्तानमा दुई टेस्ट खेल खेल्नेछ। त्यसमध्ये आजबाट रावलपिन्डीमा हुने खेल आईसीसी विश्व टेस्ट च्याम्पियनसीपअन्तर्गत राखिएको छ।

पाकिस्तानले विगत १० वर्षदेखि घरेलु मैदानमा टेस्ट खेलेको छैन। ३ मार्च २००९ मा लाहोरमा श्रीलंकाको टोलीमाथि गोली प्रहार भएपछि पाकिस्तानले घरमा टेस्ट क्रिकेट खेल्न पाएको थिएन।

उक्त आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको थियो भने श्रीलंकाको खेलाडी र प्रशिक्षक घाइते भएका थिए। त्यसपछि सुरक्षाको कारण देखाएर कुनै पनि टोली पाकिस्तान खेल्न गएको थिएन।

पाकिस्तानले यसैबीचमा युनाईटेड अरब इमिरेट्सलाई घरेलु मैदान बनाउँदै आएको छ। कार्यकारी प्रमुख खानले यो बीचको पुस्तालाई ‘हराएको पुस्ता’ भनेका छन्।

“मेरो मतलब यसबीचमा हाम्रो टीमले खेल्दा समर्थकहरूका माझ खेल्न पाएनन्। समर्थकहरूले आफ्नो टीमलाई टाढाबाट हेर्नु पर्‍यो। उनीहरूले आफ्नो नायकलाई नजिकबाट नियाल्न पाएनन्।”

श्रीलंकाविरुद्ध पाकिस्तानी टोलीको कप्तानी अजहर अलीले गर्नेछन्। उनले २०१० मा डेब्यू गरेका हुन्। उनले ७५ टेस्ट खेलिसकेका छन्। तर, पाकिस्तानमा अहिलेसम्म खेल्न पाएका छैनन्।

पाकिस्तानले २०१५ मा जिम्बावेविरुद्ध तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरेको थियो। तथापि उक्त खेल पनि सुरक्षाका हिसाबले विवादरहित बन्न सकेन।

घरेलु मैदानमा पाकिस्तानका लागि आक्रामक बलिङ १६ वर्षे नासीम शाहले गरेका छन्। उनले पहिलो दिन सकिँदा ५१ रन दिएर दुई विकेट लिइसकेका छन्। आज पहिलो दिन सकिँदा श्रीलंकाले ५ विकेट क्षतिमा २०२ रन बनाएर खेलिरहेको छ।

श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले ५९, ओसादा फर्नान्डोले ४०, एन्जेलो म्याथ्युजले ३१ रन बनाए। धनन्जय डी सिल्भा ३८ तथा निरोशन दिकवेला ११ रनमा अविजित छन्। कुशल मेन्डिस १० र दिनेश चण्डीमल २ रनमा आउट भए।

पाकिस्तानका नासीमबाहेक मोहम्मद अब्बास, शाहीन शाह अफ्रीदी र उस्मान शिनवारीले १/१ विकेट लिए।

"> टेस्ट क्रिकेटः दशकपछि फर्कियो पाकिस्तान: Dekhapadhi
टेस्ट क्रिकेटः दशकपछि फर्कियो पाकिस्तान

प्रतिक्रिया दिनुहोस्