काठमाडौं। सर्लाहीको लालबन्दी नगरपालिका–७ मा गएराति ट्रकमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा लालबन्दी नगरपालिका–६ का ३५ वर्षीय सञ्जिव कार्की रहेका छन्। सोही ठाउँमा रहेको टेक्सास अस्पतालमा उपचारको क्रममा गएराति पौने ११ बजे कार्कीको मृत्यु भएको हो। 

गएराति साढे १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २११८ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा १० प ५०९४ नम्बरको मोटरसाइकल ठोकिएको थियो। 

दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना पश्चात् फरार रहेका ट्रक चालकको खोजी भइरहेको छ ।

" /> काठमाडौं। सर्लाहीको लालबन्दी नगरपालिका–७ मा गएराति ट्रकमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा लालबन्दी नगरपालिका–६ का ३५ वर्षीय सञ्जिव कार्की रहेका छन्। सोही ठाउँमा रहेको टेक्सास अस्पतालमा उपचारको क्रममा गएराति पौने ११ बजे कार्कीको मृत्यु भएको हो। 

गएराति साढे १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २११८ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा १० प ५०९४ नम्बरको मोटरसाइकल ठोकिएको थियो। 

दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना पश्चात् फरार रहेका ट्रक चालकको खोजी भइरहेको छ ।

"> ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु: Dekhapadhi सर्लाहीको लालबन्दी नगरपालिका–७ मा गएराति ट्रकमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ।  ">
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। सर्लाहीको लालबन्दी नगरपालिका&ndash;७ मा गएराति ट्रकमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा लालबन्दी नगरपालिका&ndash;६ का ३५ वर्षीय सञ्जिव कार्की रहेका छन्। सोही ठाउँमा रहेको टेक्सास अस्पतालमा उपचारको क्रममा गएराति पौने ११ बजे कार्कीको मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">गएराति साढे १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २११८ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा १० प ५०९४ नम्बरको मोटरसाइकल ठोकिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना पश्चात् फरार रहेका ट्रक चालकको खोजी भइरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्