काठमाडौं । मकवानपुरको बाग्मती गाउँपालिका–४ मा हिजो साँझ मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार हेटौंडा ६ का ३० वर्षीय आशिक श्रेष्ठ रहेका छन्। 

हिजो साँझ साढे छ बजे प्रदेश नम्बर ३ ०३ ००१ प ८८९७ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो। 

श्रेष्ठको उपचारको क्रममा हेटौंडा अस्पतालमा हिजो बेलुकी करिब सवा सात बजे मृत्यु भएको हो। दुर्घटनामा संलग्न मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं । मकवानपुरको बाग्मती गाउँपालिका–४ मा हिजो साँझ मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार हेटौंडा ६ का ३० वर्षीय आशिक श्रेष्ठ रहेका छन्। 

हिजो साँझ साढे छ बजे प्रदेश नम्बर ३ ०३ ००१ प ८८९७ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो। 

श्रेष्ठको उपचारको क्रममा हेटौंडा अस्पतालमा हिजो बेलुकी करिब सवा सात बजे मृत्यु भएको हो। दुर्घटनामा संलग्न मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु: Dekhapadhi मकवानपुरको बाग्मती गाउँपालिका–४ मा हिजो साँझ मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा पछाडि सवार हेटौंडा ६ का ३० वर्षीय आशिक श्रेष्ठको मृत्यु भएको छ।  ">
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं । मकवानपुरको बाग्मती गाउँपालिका&ndash;४ मा हिजो साँझ मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार हेटौंडा ६ का ३० वर्षीय आशिक श्रेष्ठ रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">हिजो साँझ साढे छ बजे प्रदेश नम्बर ३ ०३ ००१ प ८८९७ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">श्रेष्ठको उपचारको क्रममा हेटौंडा अस्पतालमा हिजो बेलुकी करिब सवा सात बजे मृत्यु भएको हो। दुर्घटनामा संलग्न मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्