काठमाडौं। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ बैक चोकमा हिजो साँझ ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामोछा घर भएका ३५ वर्षीय गोरखनाथ गेलालको मृत्यु भएको हो।
उनको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको प्रहरीले जनाएको छ।
हिजो साँझ ६ बजे पैदल हिडिरहेका उनलाई ना ५ त ६६९१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ट्याक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएको छ।

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु: Dekhapadhi
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ बैक चोकमा हिजो साँझ ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु