काठमाडौं। आज देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य मौसम बदली भइ देशका विभिन्न स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
नेपालमा पश्चिमी वायुको प्रभावका कारण मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का केही भूभागमा आंशिक देखि सामान्य बदली हुनेछ ।
यस्तै अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपातको सम्भावना: Dekhapadhi
आज देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य मौसम बदली भइ देशका विभिन्न स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आज मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपातको सम्भावना