एजेन्सी। जापानको फुकुसिमा तटीय क्षेत्रभन्दा बाहिर केन्द्रविन्दु गरी ७.१ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ। यही क्षेत्रमा झण्डै १० वर्षअघि भूकम्प र त्यसपछि आएको सुनामीले तीन आणविक केन्द्रमा समेत असर गरेको थियो।
स्थानीय समयअनुसार शनिबार राति ११ बजेर ८ मिनेट जाँदा सो भूकम्प गएको थियो। उक्त भूकम्पका कारण सो क्षेत्रका करीब १० लाख मानिसहरू विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्। यससँगै त्यहाँ सडक र ट्रेन सेवा पनि बन्द गरिएको छ।
भूकम्पका कारण सुनामीको कुनै खतरा भने नभएको जनाइएको छ। यसबारे थप जानकारी आउन भने बाँकी नै छ।
" /> एजेन्सी। जापानको फुकुसिमा तटीय क्षेत्रभन्दा बाहिर केन्द्रविन्दु गरी ७.१ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ। यही क्षेत्रमा झण्डै १० वर्षअघि भूकम्प र त्यसपछि आएको सुनामीले तीन आणविक केन्द्रमा समेत असर गरेको थियो।स्थानीय समयअनुसार शनिबार राति ११ बजेर ८ मिनेट जाँदा सो भूकम्प गएको थियो। उक्त भूकम्पका कारण सो क्षेत्रका करीब १० लाख मानिसहरू विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्। यससँगै त्यहाँ सडक र ट्रेन सेवा पनि बन्द गरिएको छ।
भूकम्पका कारण सुनामीको कुनै खतरा भने नभएको जनाइएको छ। यसबारे थप जानकारी आउन भने बाँकी नै छ।
">