संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघीय एक निकायले हाइटीमा गत वर्षको तुलनामा यस वर्ष खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकता निकै ठूलो मात्रामा बढेको जनाएको छ।

समाचारमा जनाइएअनुसार यही फेब्रुअरी महिनामा नै यहाँ खाद्यान्नको अवाश्यकता परेका नागरिकको संख्या ४० लाखभन्दा पनि बढी रहेको देखिएको छ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले गरेको सो प्रक्षेपणअनुसार हाइटीमा खाद्यान्नलगायतको मानवीय सहायता आवश्यक रहेको जनसंख्या कम्तीमा पनि देशकै जनसंख्याको ४० प्रतिशत रहेको छ। यसका लागि संयुक्त राष्ट्रसंघका साथै अरू अन्तर्राष्ट्रिय संघ संस्थाहरूले पनि सहायता दिनुपर्ने सो निकायले गत बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा देखाइएको छ।

हाइटीमा राजनीतिक संकटका कारण धेरै ठूलो जनसंख्या खाद्यान्नलगायतको समस्या झेल्नुपरेको बताइएको थियो। त्यसयता यहाँका नागरिकले विभिन्न खालका संटकहरू झेल्दै आएका छन्।

अहिले पनि हाइटीमा ठूलो संकट बढ्दै गएको छ। यहाँ अहिले पनि हिंसात्मक समूहहरूले नागरिकको हत्या गर्ने, अपहरण गर्ने तथा लुटपाट गर्ने काम गरिरहेको पाइएको छ। यहाँ प्रतिदिन असुरक्षा बढ्दै गएको छ भने हिंसात्मक हमलाहरू पनि पछिल्लो समयमा निकै हुने गरेका छन्। कतिपय नागरिकहरू यो हिंसाको चपेटमा परेर पनि खाद्यान्नलगायतका न्यूनतम सहायता पनि पाउन सकिरहेका छैनन्।

ती एजेन्सीका अनुसार हाइटीको अहिलेको अवस्था हेर्दा असुरक्षा र खाद्यान्न अभावको अवस्था बढी देखिएको छ।

रासस/सिन्ह्वा

" /> संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघीय एक निकायले हाइटीमा गत वर्षको तुलनामा यस वर्ष खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकता निकै ठूलो मात्रामा बढेको जनाएको छ।

समाचारमा जनाइएअनुसार यही फेब्रुअरी महिनामा नै यहाँ खाद्यान्नको अवाश्यकता परेका नागरिकको संख्या ४० लाखभन्दा पनि बढी रहेको देखिएको छ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले गरेको सो प्रक्षेपणअनुसार हाइटीमा खाद्यान्नलगायतको मानवीय सहायता आवश्यक रहेको जनसंख्या कम्तीमा पनि देशकै जनसंख्याको ४० प्रतिशत रहेको छ। यसका लागि संयुक्त राष्ट्रसंघका साथै अरू अन्तर्राष्ट्रिय संघ संस्थाहरूले पनि सहायता दिनुपर्ने सो निकायले गत बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा देखाइएको छ।

हाइटीमा राजनीतिक संकटका कारण धेरै ठूलो जनसंख्या खाद्यान्नलगायतको समस्या झेल्नुपरेको बताइएको थियो। त्यसयता यहाँका नागरिकले विभिन्न खालका संटकहरू झेल्दै आएका छन्।

अहिले पनि हाइटीमा ठूलो संकट बढ्दै गएको छ। यहाँ अहिले पनि हिंसात्मक समूहहरूले नागरिकको हत्या गर्ने, अपहरण गर्ने तथा लुटपाट गर्ने काम गरिरहेको पाइएको छ। यहाँ प्रतिदिन असुरक्षा बढ्दै गएको छ भने हिंसात्मक हमलाहरू पनि पछिल्लो समयमा निकै हुने गरेका छन्। कतिपय नागरिकहरू यो हिंसाको चपेटमा परेर पनि खाद्यान्नलगायतका न्यूनतम सहायता पनि पाउन सकिरहेका छैनन्।

ती एजेन्सीका अनुसार हाइटीको अहिलेको अवस्था हेर्दा असुरक्षा र खाद्यान्न अभावको अवस्था बढी देखिएको छ।

रासस/सिन्ह्वा

"> हाइटीमा थप मानवीय सहायताको खाँचो: Dekhapadhi
हाइटीमा थप मानवीय सहायताको खाँचो
संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघीय एक निकायले हाइटीमा गत वर्षको तुलनामा यस वर्ष खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकता निकै ठूलो मात्रामा बढेको जनाएको छ।

समाचारमा जनाइएअनुसार यही फेब्रुअरी महिनामा नै यहाँ खाद्यान्नको अवाश्यकता परेका नागरिकको संख्या ४० लाखभन्दा पनि बढी रहेको देखिएको छ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले गरेको सो प्रक्षेपणअनुसार हाइटीमा खाद्यान्नलगायतको मानवीय सहायता आवश्यक रहेको जनसंख्या कम्तीमा पनि देशकै जनसंख्याको ४० प्रतिशत रहेको छ। यसका लागि संयुक्त राष्ट्रसंघका साथै अरू अन्तर्राष्ट्रिय संघ संस्थाहरूले पनि सहायता दिनुपर्ने सो निकायले गत बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा देखाइएको छ।

हाइटीमा राजनीतिक संकटका कारण धेरै ठूलो जनसंख्या खाद्यान्नलगायतको समस्या झेल्नुपरेको बताइएको थियो। त्यसयता यहाँका नागरिकले विभिन्न खालका संटकहरू झेल्दै आएका छन्।

अहिले पनि हाइटीमा ठूलो संकट बढ्दै गएको छ। यहाँ अहिले पनि हिंसात्मक समूहहरूले नागरिकको हत्या गर्ने, अपहरण गर्ने तथा लुटपाट गर्ने काम गरिरहेको पाइएको छ। यहाँ प्रतिदिन असुरक्षा बढ्दै गएको छ भने हिंसात्मक हमलाहरू पनि पछिल्लो समयमा निकै हुने गरेका छन्। कतिपय नागरिकहरू यो हिंसाको चपेटमा परेर पनि खाद्यान्नलगायतका न्यूनतम सहायता पनि पाउन सकिरहेका छैनन्।

ती एजेन्सीका अनुसार हाइटीको अहिलेको अवस्था हेर्दा असुरक्षा र खाद्यान्न अभावको अवस्था बढी देखिएको छ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्