काठमाडौं। तनहुँको बन्दीपुर गाउँपालिकास्थित थुम्कामा आज एक चितुवा मृतावस्थामा फेला परेको छ। बन्दीपुर गाउँपालिका-५ थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला परेको हो ।
अन्दाजी सात/आठ वर्षको चितुवा ३८ किलोको रहेको सव डिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेज भुजेलले जानकारी दिए। विषादी प्रयोग भएको आहारा खाएर चितुवाको मृत्यु भएको हुनेसक्ने अनुमान रहेको छ।
विगत एक वर्षमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने चितुवाको संख्या आठ पुगेको छ।
रासस
" />

चितुवा मृतावस्थामा फेला
<p style="text-align: justify;">काठमाडौं। तनहुँको बन्दीपुर गाउँपालिकास्थित थुम्कामा आज एक चितुवा मृतावस्थामा फेला परेको छ। बन्दीपुर गाउँपालिका-५ थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला परेको हो । </p>
<p style="text-align: justify;">अन्दाजी सात/आठ वर्षको चितुवा ३८ किलोको रहेको सव डिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेज भुजेलले जानकारी दिए। विषादी प्रयोग भएको आहारा खाएर चितुवाको मृत्यु भएको हुनेसक्ने अनुमान रहेको छ। </p>
<p style="text-align: justify;">विगत एक वर्षमा तनहुँका विभिन्‍न स्थानमा मृत फेला पर्ने चितुवाको संख्या आठ पुगेको छ। </p>
<p style="text-align: justify;"><em>रासस</em></p>