काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत् नेपाल ल क्याम्पसको शैक्षिक सत्र २०७५/०७८ का लागि स्नातक तह प्रथम वर्ष (एलएलबी)को भर्ना प्रक्रिया पुनः रोकिएको छ।

क्याम्पसले कोटा प्रणाली निर्धारण गरेर भर्ना प्रक्रिया शुरू गरेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी संघलगायत विद्यार्थी संगठनले कानून सङ्काय डीन कार्यालय, क्याम्पस प्रमुख, लेखा शाखामा ताला लगाएपछि प्रक्रिया रोकिएको हो।

क्रान्तिकारीका क्याम्पस एकाइ अध्यक्ष दीपक थापाले सबै विद्यार्थीले पढ्न पाउनका लागि कोटा प्रणाली खारेजीको माग गर्दै तालाबन्दी गरिएको बताए। क्याम्पसले १० मंसीरदेखि उक्त शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरू गरेको थियो। विद्यार्थी संगठनले १५ मंसीरदेखि ताला लगाएका हुन्। क्याम्पस प्रमुख डा. दिनानाथ पराजुलीले विद्यार्थीले तालाबन्दी गरेपछि भर्ना प्रक्रिया रोकिएको जानकारी दिए।

“सर्वोच्च अदालतको आदेश र त्रिवि कार्यकारी परिषद्ले ३०० जना पढाउने गरी भर्ना प्रक्रियाको निर्देशन दिएपछि हामीले भर्ना प्रक्रिया शुरू गरेको हौँ”, उनले भने, “तर, विद्यार्थी सङ्गठनले तोकिएको कोटाको विरोधमा ताला लगाएका छन्। हामीले कोटा तोकेका होइनौँ। आदेशलाई मात्र कार्यन्वयन गरेका हौँ।”

त्रिवि कार्यकारी परिषद्ले २४ कात्तिकमा ल क्याम्पसलाई पत्र पठाउँदै ३०० मा २४० खुला र ६० समावेशी कोटामा भर्ना गर्न निर्देशन दिएको थियो। उनले पटकपटक लाग्ने तालाबन्दीका कारणले शैक्षिक सत्र २०७५/०७८ को पढाई अझै सञ्चालन हुन नसकेको बताए।

अनेरास्ववियूका क्याम्पस एकाइ अध्यक्ष हरि पङ्गेनीले कोटा प्रणाली नभई प्रवेश परीक्षामा उत्तीर्ण सबै विद्यार्थीलाई भर्ना गर्नुपर्ने बताए। पछिल्लो समयमा एलएलबी पढ्ने विद्यार्थीको आकर्षण भएदेखि क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढेको छ।

शैक्षिक सत्र २०७४/०७७ का लागि पनि क्याम्पसले ८०० भर्ना गर्ने भने तापनि पछि विद्यार्थी संगठनको दबाबका कारण करीब १० हजार ८०० विद्यार्थी भर्ना गरेको थियो। रासस

" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत् नेपाल ल क्याम्पसको शैक्षिक सत्र २०७५/०७८ का लागि स्नातक तह प्रथम वर्ष (एलएलबी)को भर्ना प्रक्रिया पुनः रोकिएको छ।

क्याम्पसले कोटा प्रणाली निर्धारण गरेर भर्ना प्रक्रिया शुरू गरेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी संघलगायत विद्यार्थी संगठनले कानून सङ्काय डीन कार्यालय, क्याम्पस प्रमुख, लेखा शाखामा ताला लगाएपछि प्रक्रिया रोकिएको हो।

क्रान्तिकारीका क्याम्पस एकाइ अध्यक्ष दीपक थापाले सबै विद्यार्थीले पढ्न पाउनका लागि कोटा प्रणाली खारेजीको माग गर्दै तालाबन्दी गरिएको बताए। क्याम्पसले १० मंसीरदेखि उक्त शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरू गरेको थियो। विद्यार्थी संगठनले १५ मंसीरदेखि ताला लगाएका हुन्। क्याम्पस प्रमुख डा. दिनानाथ पराजुलीले विद्यार्थीले तालाबन्दी गरेपछि भर्ना प्रक्रिया रोकिएको जानकारी दिए।

“सर्वोच्च अदालतको आदेश र त्रिवि कार्यकारी परिषद्ले ३०० जना पढाउने गरी भर्ना प्रक्रियाको निर्देशन दिएपछि हामीले भर्ना प्रक्रिया शुरू गरेको हौँ”, उनले भने, “तर, विद्यार्थी सङ्गठनले तोकिएको कोटाको विरोधमा ताला लगाएका छन्। हामीले कोटा तोकेका होइनौँ। आदेशलाई मात्र कार्यन्वयन गरेका हौँ।”

त्रिवि कार्यकारी परिषद्ले २४ कात्तिकमा ल क्याम्पसलाई पत्र पठाउँदै ३०० मा २४० खुला र ६० समावेशी कोटामा भर्ना गर्न निर्देशन दिएको थियो। उनले पटकपटक लाग्ने तालाबन्दीका कारणले शैक्षिक सत्र २०७५/०७८ को पढाई अझै सञ्चालन हुन नसकेको बताए।

अनेरास्ववियूका क्याम्पस एकाइ अध्यक्ष हरि पङ्गेनीले कोटा प्रणाली नभई प्रवेश परीक्षामा उत्तीर्ण सबै विद्यार्थीलाई भर्ना गर्नुपर्ने बताए। पछिल्लो समयमा एलएलबी पढ्ने विद्यार्थीको आकर्षण भएदेखि क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढेको छ।

शैक्षिक सत्र २०७४/०७७ का लागि पनि क्याम्पसले ८०० भर्ना गर्ने भने तापनि पछि विद्यार्थी संगठनको दबाबका कारण करीब १० हजार ८०० विद्यार्थी भर्ना गरेको थियो। रासस

"> फेरि रोकियो कानूनको भर्ना    : Dekhapadhi
फेरि रोकियो कानूनको भर्ना

प्रतिक्रिया दिनुहोस्