उदयपुर। त्रियुगा नगरपालिका-११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ। उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ। जिल्ला प्रहरी कार्यलय उदयपुरकाअनुसार मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन्।
घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका हुन्। उनको शरीरभरि विभिन्‍न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए।
यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले बताए।
प्रहरीकाअनुसार राईलाई केही व्यक्तिहरूको समूहले राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतिलाई पनि विष खुवाएर बेहोस बनाइ बारीमा फालेर छाडेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
रासस
" /> उदयपुर। त्रियुगा नगरपालिका-११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ। उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ। जिल्ला प्रहरी कार्यलय उदयपुरकाअनुसार मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन्।
घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका हुन्। उनको शरीरभरि विभिन्‍न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए।
यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले बताए।
प्रहरीकाअनुसार राईलाई केही व्यक्तिहरूको समूहले राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतिलाई पनि विष खुवाएर बेहोस बनाइ बारीमा फालेर छाडेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
रासस
"> श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर: Dekhapadhi जिल्ला प्रहरी कार्यलय उदयपुरकाअनुसार मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन्।
• घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका हुन्। उनको शरीरभरि विभिन्‍न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए।
श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर
उदयपुर। त्रियुगा नगरपालिका-११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ। उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ। जिल्ला प्रहरी कार्यलय उदयपुरकाअनुसार मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन्।
यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले बताए।
प्रहरीकाअनुसार राईलाई केही व्यक्तिहरूको समूहले राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतिलाई पनि विष खुवाएर बेहोस बनाइ बारीमा फालेर छाडेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
रासस
प्रतिक्रिया दिनुहोस्