ती बालिकालाई रानाले गएको सोमबार ललाई फकाई आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गरेको भन्‍ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

" /> ती बालिकालाई रानाले गएको सोमबार ललाई फकाई आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गरेको भन्‍ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

"> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ: Dekhapadhi
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ <p>गुल्मी। १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-४&nbsp;अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ ।</p> <p style="text-align: justify;">ती बालिकालाई रानाले गएको सोमबार ललाई फकाई आफ्नो कोठामा लगेर जबर्जस्ती करणी&nbsp;गरेको भन्&zwj;ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले&nbsp;उनलाई पक्राउ गरेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्