काठमाडौं। आजदेखि राष्ट्रिय सभागृहमा १७औं काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) शुरू भएको छ। हिमाल एशोसियशनको आयोजना शुरू भएको फेस्टिभलमा नेपालसहित २९ देशका ७९ वटा फिल्महरू देखाइनेछन्।

फेस्टिभलकै लागि भनेर बेलायत, दक्षिण कोरिया, जापानलगायत मुलुकका फिल्मकर्मीहरूले आफ्नो सहभागिता जनाएका छन्।

पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका एडमण्ड हिलारीबारे डकुमेन्ट्री निर्माण गरेका एन्टोनील्लो पाडोभानोले किम्फमा सहभागिता जनाएका छन्। उनले नेपाल र नेपालको पहिचान सगरमाथाका विषयमा तयार पारेको डकुमेन्ट्री ‘दी एसेन्ट अफ एभरेष्ट’लाई किम्फमा सहभागी गराएका हुन्।

उनीजस्तै ७९ जना निर्माताहरूले किम्फलाई विशेष महत्त्व दिएका छन्। अधिकांशले  किम्फकै लागि भनेर डकुमेन्ट्री निर्माण गरेका छन्। उनीहरूले किम्फलाई अन्तर्राष्ट्रियस्तरको प्लेटफर्मका लागि विशेष मानेका छन्।

बहुपति प्रथाको कथालाई समेटेर ‘सह–श्रीमान’ निर्माण गरेका निर्माता गणेश पाण्डे पनि किम्फलाई विशेष महत्त्व दिन्छन्। यसअघि उनले निर्माण गरेको अर्को डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ले समेत किम्फमा अवार्ड जितेको थियो।

किम्फ अवार्ड जितेसँगै उनको ‘भाग्यले बाँचेकाहरू’ले देश तथा विदेशमा थुप्रै अवार्ड जित्यो। त्यसै कारण पनि पाण्डे किम्फलाई विशेष महत्त्व दिन्छन्। “किम्फ फिल्मकर्मीहरूका लागि विशेष महत्त्वपूर्ण स्थान हो। यहाँ अवार्ड जित्ने डकुमेन्ट्रीहरू देश तथा विदेशमा राम्रो स्थान पाइरहेका छन्,” उनी भन्छन्।

त्यस्तै अर्का निर्देशक अनिल न्यौपाने पनि पाण्डेको भनाइमा सहमत छन्। “किम्फ नेपालको सबैभन्दा महत्त्वपूर्ण प्लेटफर्म हो। हामीजस्ता सानो लगानीमा डकुमेन्ट्री बनाउनेका लागि यसले ठूलै बाटो खोलिदिन्छ।”

किम्फ अवार्ड जित्नेहरूलाई अन्तर्राष्ट्रिय अवार्ड जितेभन्दा बढी सम्मान पाएको महसूस हुन्छ। न्यौपानेले पनि किम्फकै लागि भनेर थस्ट्री डकुमेन्ट्री निर्माण गरेका छन्। नयाँ पुस्ताका युवाका समस्यालाई उठान गरेर उनले डकुमेन्ट्री निर्माण गरेका हुन्।

हिमाल एशोसियशनका कार्यकारी निर्देशक वसन्त थापा पनि किम्फलाई फिल्मकर्मीहरूका लागि विदेसिने आधार भएको बताउँछन्। “यो प्लेटर्फमा पुरस्कृत भएका फिल्महरूले अन्य अन्तर्राष्ट्रिय प्लेटफर्ममा मौका पाउँछन्। त्यसैले राम्रो फिल्मलाई भविष्य बनाइदिने प्लेटफर्म हो।”

त्यस्तै स्पेनका अउरुरे लाउरेन्टले पनि किम्फ फेस्टिभलमा सहभागिता जनाएका छन्। उनको उद्देश्य पनि किम्फमा अवार्ड जित्नु नै हो।

काठमाडौंका ब्याण्डहरूको कथालाई समेटेर ग्रोलिङ माउन्टेनिज तयार पारेका लाउरेन्टले किम्फलाई विशेष महत्त्व दिएर सहभागिता जनाएका हुन्। एक वर्ष लगाएर ५२ मिनेटको डकुमेन्ट्री तयार पारेका लाउरेन्टले किम्फलाई निकै सम्मान गर्छन्।

उनीजस्तै ६९ देशबाट ४२९ फिल्महरूले सहभागिताका लागि आवेदन दिएका थिए। त्यसमध्ये उत्कृष्टताका आधारमा ७९ फिल्म छानिएका हुन्। किम्फप्रति विश्वास बढ्नुमा फिल्म छनोट तथा विदेशमा राम्रो अवसर पाइनु रहेको थापाको बुझाइ छ।

" /> काठमाडौं। आजदेखि राष्ट्रिय सभागृहमा १७औं काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) शुरू भएको छ। हिमाल एशोसियशनको आयोजना शुरू भएको फेस्टिभलमा नेपालसहित २९ देशका ७९ वटा फिल्महरू देखाइनेछन्।

"> किम्फः फिल्मकर्मीका लागि महत्त्वपूर्ण प्लेटफर्म: Dekhapadhi
किम्फः फिल्मकर्मीका लागि महत्त्वपूर्ण प्लेटफर्म

प्रतिक्रिया दिनुहोस्