अलजजिरा। संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध जारी महाअभियोग प्रस्तावबारे अमेरिकी सिनेटरहरूले आफ्ना प्रश्नहरूको शृङ्खला समापन गरेका छन्।

आफ्नै कार्यकालमा दुईपटक महाअभियोग लाग्ने उनी अमेरिकाका पहिलो र हालसम्मका एक मात्र राष्ट्रपति हुन्। गत जनवरी ६ तारिखमा अमेरिकी कंग्रेसमा ट्रम्प समर्थकहरूले तोडफोड गरेको घटनामा उनको वक्तव्यले सो घटनाका लागि उक्साएको भनी ट्रम्पविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो।

यस दोस्रो महाअभियोग प्रस्तावलाई अमेरिकी इतिहासमा “अत्यन्त महत्त्वपूर्ण” रूपमा हेरिएको छ।

उक्त महाअभियोगसम्बन्धी सिनेटमा बहस चल्दै गर्दा ट्रम्प पक्षले अमेरिकी क्यापिटल बिल्डिङमा भएको घटना पूर्वयोजनाअनुसार भएको तर सो घटना ट्रम्पको भाषणबाट प्रेरित नभएको जनाएका थिए। अमेरिकी संविधानको पहिलो संशोधनको हवाला दिँदै ट्रम्प पक्षका वकिलले उक्त संशोधनअनुसार प्रत्येक अमेरिकी नागरिकले शान्तिपूर्ण रूपमा जम्मा हुन पाउने र सरकारप्रति आफ्नो गुनासो पोख्न पाउने जनाएका छन्।

सो संशोधनको मर्मबमोजिम भएको उक्त घटनामा पूर्वराष्ट्रपति ट्रम्पका भाषणले कुनै पनि रूपमा हिंसात्मक गतिविधिलाई प्रश्रय नदिएको वा बढावा नदिएको ट्रम्प पक्षले जनाएको छ।

डेमोक्र्याट सिनेटरहरूले भने उक्त घटनाकै दौरान उपराष्ट्रपति माइक पेन्सलाई लक्षित गरी ट्रम्पले गरेको ट्वीटलाई लिएर प्रश्न गरेका छन्। उनले त्यस हिंसात्मक घटनाका बेला उपराष्ट्रपति आफ्नो च्याम्बरमा भएको थाहा पाउँदा पाउँदै पनि उनको र क्यापिटलको सुरक्षामा लापरवाही गरेको ट्रम्पका विपक्षीले आरोप लगाएका छन्।

अलजजिराका लागि विलियम रोबर्टस् र स्टिभ च्यागारिसको रिपोर्टिङबाट

" /> अलजजिरा। संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध जारी महाअभियोग प्रस्तावबारे अमेरिकी सिनेटरहरूले आफ्ना प्रश्नहरूको शृङ्खला समापन गरेका छन्।

आफ्नै कार्यकालमा दुईपटक महाअभियोग लाग्ने उनी अमेरिकाका पहिलो र हालसम्मका एक मात्र राष्ट्रपति हुन्। गत जनवरी ६ तारिखमा अमेरिकी कंग्रेसमा ट्रम्प समर्थकहरूले तोडफोड गरेको घटनामा उनको वक्तव्यले सो घटनाका लागि उक्साएको भनी ट्रम्पविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो।

यस दोस्रो महाअभियोग प्रस्तावलाई अमेरिकी इतिहासमा “अत्यन्त महत्त्वपूर्ण” रूपमा हेरिएको छ।

उक्त महाअभियोगसम्बन्धी सिनेटमा बहस चल्दै गर्दा ट्रम्प पक्षले अमेरिकी क्यापिटल बिल्डिङमा भएको घटना पूर्वयोजनाअनुसार भएको तर सो घटना ट्रम्पको भाषणबाट प्रेरित नभएको जनाएका थिए। अमेरिकी संविधानको पहिलो संशोधनको हवाला दिँदै ट्रम्प पक्षका वकिलले उक्त संशोधनअनुसार प्रत्येक अमेरिकी नागरिकले शान्तिपूर्ण रूपमा जम्मा हुन पाउने र सरकारप्रति आफ्नो गुनासो पोख्न पाउने जनाएका छन्।

सो संशोधनको मर्मबमोजिम भएको उक्त घटनामा पूर्वराष्ट्रपति ट्रम्पका भाषणले कुनै पनि रूपमा हिंसात्मक गतिविधिलाई प्रश्रय नदिएको वा बढावा नदिएको ट्रम्प पक्षले जनाएको छ।

डेमोक्र्याट सिनेटरहरूले भने उक्त घटनाकै दौरान उपराष्ट्रपति माइक पेन्सलाई लक्षित गरी ट्रम्पले गरेको ट्वीटलाई लिएर प्रश्न गरेका छन्। उनले त्यस हिंसात्मक घटनाका बेला उपराष्ट्रपति आफ्नो च्याम्बरमा भएको थाहा पाउँदा पाउँदै पनि उनको र क्यापिटलको सुरक्षामा लापरवाही गरेको ट्रम्पका विपक्षीले आरोप लगाएका छन्।

अलजजिराका लागि विलियम रोबर्टस् र स्टिभ च्यागारिसको रिपोर्टिङबाट

"> अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग निष्कर्षतर्फ अघि बढ्दै: Dekhapadhi पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग निष्कर्षतर्फ तीव्र रूपमा जाँदै गर्दा उनका पक्षले ट्रम्पको वक्तव्यलाई पहिलो संशोधनले बचाउ गर्ने दाबी गरिरहेका छन्। ">
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग निष्कर्षतर्फ अघि बढ्दै
अलजजिरा। संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध जारी महाअभियोग प्रस्तावबारे अमेरिकी सिनेटरहरूले आफ्ना प्रश्नहरूको शृङ्खला समापन गरेका छन्।

आफ्नै कार्यकालमा दुईपटक महाअभियोग लाग्ने उनी अमेरिकाका पहिलो र हालसम्मका एक मात्र राष्ट्रपति हुन्। गत जनवरी ६ तारिखमा अमेरिकी कंग्रेसमा ट्रम्प समर्थकहरूले तोडफोड गरेको घटनामा उनको वक्तव्यले सो घटनाका लागि उक्साएको भनी ट्रम्पविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो।

यस दोस्रो महाअभियोग प्रस्तावलाई अमेरिकी इतिहासमा “अत्यन्त महत्त्वपूर्ण” रूपमा हेरिएको छ।

उक्त महाअभियोगसम्बन्धी सिनेटमा बहस चल्दै गर्दा ट्रम्प पक्षले अमेरिकी क्यापिटल बिल्डिङमा भएको घटना पूर्वयोजनाअनुसार भएको तर सो घटना ट्रम्पको भाषणबाट प्रेरित नभएको जनाएका थिए। अमेरिकी संविधानको पहिलो संशोधनको हवाला दिँदै ट्रम्प पक्षका वकिलले उक्त संशोधनअनुसार प्रत्येक अमेरिकी नागरिकले शान्तिपूर्ण रूपमा जम्मा हुन पाउने र सरकारप्रति आफ्नो गुनासो पोख्न पाउने जनाएका छन्।

सो संशोधनको मर्मबमोजिम भएको उक्त घटनामा पूर्वराष्ट्रपति ट्रम्पका भाषणले कुनै पनि रूपमा हिंसात्मक गतिविधिलाई प्रश्रय नदिएको वा बढावा नदिएको ट्रम्प पक्षले जनाएको छ।

डेमोक्र्याट सिनेटरहरूले भने उक्त घटनाकै दौरान उपराष्ट्रपति माइक पेन्सलाई लक्षित गरी ट्रम्पले गरेको ट्वीटलाई लिएर प्रश्न गरेका छन्। उनले त्यस हिंसात्मक घटनाका बेला उपराष्ट्रपति आफ्नो च्याम्बरमा भएको थाहा पाउँदा पाउँदै पनि उनको र क्यापिटलको सुरक्षामा लापरवाही गरेको ट्रम्पका विपक्षीले आरोप लगाएका छन्।

अलजजिराका लागि विलियम रोबर्टस् र स्टिभ च्यागारिसको रिपोर्टिङबाट

प्रतिक्रिया दिनुहोस्