एजेन्सी। पाकिस्तानको उत्तरी क्षेत्रमा शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प आएको छ। उक्त भूकम्पको धक्का भारतका विभिन्न शहरहरूमा पनि महसुस गरिएको थियो। 

पाकिस्तान मेटेरोलोजिकल डिपार्टमेन्टले जनाएअनुसार पाकिस्तानको समयअनुसार राति १० बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु ताजिकिस्तान रहेको थियो। सो भूकम्पको गहिराइ ८० किलोमिटर रहेको थियो। 

पाकिस्तानको इस्लामाबाद, लाहोर, पन्जाबलगायत खैबर पाखतुन्ख्वा, मालाकान्ड र हजारा क्षेत्रमा उक्त भूकम्पको धक्का महसुस गरिएको थियो। भारतमा पनि राजधानी नयाँ दिल्ली, चन्डीगढ, हरयाणा, पन्जाब, उत्तराखण्ड र जम्मुलगायतका विभिन्न स्थानमा उक्त धक्का महसुस गरिएको थियो।

यस भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।

" /> एजेन्सी। पाकिस्तानको उत्तरी क्षेत्रमा शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प आएको छ। उक्त भूकम्पको धक्का भारतका विभिन्न शहरहरूमा पनि महसुस गरिएको थियो। 

पाकिस्तान मेटेरोलोजिकल डिपार्टमेन्टले जनाएअनुसार पाकिस्तानको समयअनुसार राति १० बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु ताजिकिस्तान रहेको थियो। सो भूकम्पको गहिराइ ८० किलोमिटर रहेको थियो। 

पाकिस्तानको इस्लामाबाद, लाहोर, पन्जाबलगायत खैबर पाखतुन्ख्वा, मालाकान्ड र हजारा क्षेत्रमा उक्त भूकम्पको धक्का महसुस गरिएको थियो। भारतमा पनि राजधानी नयाँ दिल्ली, चन्डीगढ, हरयाणा, पन्जाब, उत्तराखण्ड र जम्मुलगायतका विभिन्न स्थानमा उक्त धक्का महसुस गरिएको थियो।

यस भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।

"> पाकिस्तानमा गए राति ६.४ रेक्टर स्केलको भूकम्प: Dekhapadhi
पाकिस्तानको पन्जाब प्रान्तअन्तर्गत रावलपिन्डीमा गए राति शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्पपछि बाहिर निस्केका सर्वसाधारण। तस्बिर– अहमद कमाल/सिन्ह्वा/रासस
पाकिस्तानमा गए राति ६.४ रेक्टर स्केलको भूकम्प <p style="text-align: justify;">एजेन्सी। पाकिस्तानको उत्तरी क्षेत्रमा शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प आएको छ। उक्त भूकम्पको धक्का भारतका विभिन्न शहरहरूमा पनि महसुस गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">पाकिस्तान मेटेरोलोजिकल डिपार्टमेन्टले जनाएअनुसार पाकिस्तानको समयअनुसार राति १० बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु ताजिकिस्तान रहेको थियो। सो भूकम्पको गहिराइ ८० किलोमिटर रहेको थियो।&nbsp;</p> <p style="text-align: justify;">पाकिस्तानको इस्लामाबाद, लाहोर, पन्जाबलगायत खैबर पाखतुन्ख्वा, मालाकान्ड र हजारा क्षेत्रमा उक्त भूकम्पको धक्का महसुस गरिएको थियो। भारतमा पनि राजधानी नयाँ दिल्ली, चन्डीगढ, हरयाणा, पन्जाब, उत्तराखण्ड र जम्मुलगायतका विभिन्न स्थानमा उक्त धक्का महसुस गरिएको थियो।</p> <p style="text-align: justify;">यस भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्