काठमाडौँ। आज शनिबार दिनभरजसो काठमाडौँ उपत्यकामा मौसम सफा रहने जनाइएको छ।
वेदर फोरकास्ट डट कमले जनाएअनुसार काठमाडौँमा आज दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म केही बादल देखा पर्न सक्नेबाहेक सामान्यतः मौसम सफा रहनेछ।
बिहानको अधिकतम मौसम ८ डिग्री सेल्सियस रहेको छ। दिन बढ्दै जाँदा करीब ८ बजेपछि तापमान १५ डिग्री हुँदै मध्यदिनसम्ममा १९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। त्यसपछि क्रमशः २ बजेतिर १८ डिग्री, साँझ ५ बजेतिर करीब १४ हुँदै राति १० डिग्रीसम्म तापमान झर्न सक्ने अनुमान गरिएको छ।
बिहान ६७ प्रतिशत आर्द्रता रहेकोमा मध्यदिनसम्ममा ४८ प्रतिशतमा घट्ने र पुनः साँझ ५४ र राति ६३ सम्म पुग्न सक्ने अनुमान गरिएको छ।
आज उपत्यकामा पानी पर्ने सम्भावना नरहेको वेदर फोरकास्ट डट कमले जनाएको छ।
" /> काठमाडौँ। आज शनिबार दिनभरजसो काठमाडौँ उपत्यकामा मौसम सफा रहने जनाइएको छ।वेदर फोरकास्ट डट कमले जनाएअनुसार काठमाडौँमा आज दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म केही बादल देखा पर्न सक्नेबाहेक सामान्यतः मौसम सफा रहनेछ।

">