एजेन्सी। भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आफ्ना सेनालाई फिर्ता ल्याउने सहमत भएका छन्। 

दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट सेना पछाडि हट्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

" /> एजेन्सी। भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आफ्ना सेनालाई फिर्ता ल्याउने सहमत भएका छन्। 

दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट सेना पछाडि हट्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

"> लद्दाख सीमा क्षेत्रबाट सेना फिर्ता ल्याउन भारत र चीन सहमत: Dekhapadhi
लद्दाख सीमा क्षेत्रबाट सेना फिर्ता ल्याउन भारत र चीन सहमत <p style="text-align: justify;">एजेन्सी। भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आफ्ना सेनालाई फिर्ता ल्याउने सहमत भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट सेना पछाडि हट्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्