काबुल। अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन्। अफगान हवाइ बलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सातजना घाइते भएका जनाइएको छ।

सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको उल्लेख छ। 

सेनाले कारबाही मुख्यतः कान्दाहार प्रान्तको आर्घादाब जिल्लामा केन्द्रित भएको जनाएको छ। तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन्।

रासस/सिन्ह्वा

" /> काबुल। अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन्। अफगान हवाइ बलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सातजना घाइते भएका जनाइएको छ।

सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको उल्लेख छ। 

सेनाले कारबाही मुख्यतः कान्दाहार प्रान्तको आर्घादाब जिल्लामा केन्द्रित भएको जनाएको छ। तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन्।

रासस/सिन्ह्वा

"> अफगान सेनाको कारबाहीमा १५ लडाकु मारिए: Dekhapadhi
अफगान सेनाको कारबाहीमा १५ लडाकु मारिए <p style="text-align: justify;">काबुल। अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन्। अफगान हवाइ बलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सातजना घाइते भएका जनाइएको छ।</p> <p style="text-align: justify;">सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको उल्लेख छ।&nbsp;</p> <p style="text-align: justify;">सेनाले कारबाही मुख्यतः कान्दाहार प्रान्तको आर्घादाब जिल्लामा केन्द्रित भएको जनाएको छ। तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन्।</p> <p style="text-align: right;"><em>रासस/सिन्ह्वा</em></p>
प्रतिक्रिया दिनुहोस्