सिफारिस

बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडनले चीनलाई लिएर चेतावनी दिएका छन्। उनले भनेका छन्, “पूर्वाधार लगानीमा अमेरिकाले यदि तीव्रता दिएन भने चीन भारी पर्नेछ र अमेरिका पछि धकलिनेछ।”

बिहीबार अमेरिकी सिनेटका केही सदस्यसँगको बैठकमा उनले यस्तो चेतावनी दिएका हुन्। बैठकमा उनले पूर्वाधार विकासका धेरै खर्च गर्नुपर्नेमा जोड दिएका थिए।

बैठक बस्नु एक दिनअघि अमेरिकी राष्ट्रपति बाइडनले चीनको राष्ट्रपति सी चिनफिङसँग फोनमा कुराकानी गरेका थिए। ह्वाइट हाउसमा पुगेपछि बाइडनको यो नै चिनियाँ राष्ट्रपतिसँगको पहिलो कुराकानी थियो। कुराकानीमा चिनियाँ राष्ट्रपति सीले स्पष्ट शब्दमा भनेका थिए, “टकराव दुवै देशलाई एकदमै घातक हुनसक्छ।”

बाइडनले पर्यावरण तथा लोकनिर्माण समितिका सदस्यहरूसँगको भेटघाटपछि चीनलाई यस्तो चेतावनी दिएका थिए।

राष्ट्रपति बाइडनले सिनेटरसँग भनेका छन्, “हामीलाई पूर्वाधार विकासमा खर्च बढाउन जरुरी छ। चीन विभिन्न क्षेत्रमा अर्बौं डलर खर्च गरिरहेको छ। यातायातका साधन होस् या पर्यावरणसँग जोडिने अन्य योजना वा पूर्वाधार, अन्य क्षेत्र नै किन नहोस् चीन सबै क्षेत्रमा ठूलो लगानी गरिरहेको छ। यस कारण हामीले पनि कदम अगाडि बढाउनु पर्छ र आफ्नो अवस्था सुधार्नुपर्छ।”

राष्ट्रपति निर्वाचन अभियानको दौरान बाइडनले चार वर्षमा करीब २० खर्ब अमेरिकी डलरको रोजगारी सृजना गर्ने र क्लीन इनर्जीसँग सम्बन्धित परियोजनाहरूमा खर्च गर्ने प्रस्ताव गरेका थिए।

अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियरिङ (एएसीई) नामका संस्थाका अनुसार अमेरिकामा पूर्वाधार विकासको कमीको भरपाई गर्न सन् २०२५ सम्म करिब २० खर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ। यदि यो कमीलाई पूरा गर्न सकिएन भने अमेरिकी अर्थव्यवस्थालाई यसको दुई गुणा बढी नोक्सान हुने अनुमान एएसीईले गरेको छ। अर्थात ४० खर्ब अमेरिकी डलरको नोक्सानी अमेरिकाले व्यहोर्नुपर्ने हुन्छ।

द वल्र्ड इकोनोमिक फोरमको वर्ष २०१९ को प्रतिवेदन अनुसार पूर्वाधार गुणस्तरसम्बन्धी मामिलामा अमेरिका विश्व सूचीमा १३ औं स्थानमा रहेको छ। सन् २००२ मा अमेरिका यो सूचीको ५ औं स्थानमा थियो।

पूर्वाधार क्षेत्रमा अमेरिका खस्कँदै गर्दा चीनको अवस्था भने उकासिँदो छ। चीनले पूर्वाधार विकासमा व्यापक लगानी गरेको छ। चीनले पछिल्लोपटक तीव्र गतिको रेल सञ्जाल विकास गर्न ठूलो रकम खर्च गरिरहेको छ। यसको अलवा मेट्रो सिस्टम, उच्च प्रविधियुक्त आरामदायी अपार्टमेन्ट, इलेक्ट्रसिटी ग्रिड र मोबाइल नेटवर्कमा चीनले ठूलो लगानी गरेको छ।

“चीनसँग रेल परियोजनासम्बन्धी ठूला योजना छन्। उनीहरूसँग यस्तो रेल छ जसले आरामसँग प्रति घण्टा २२५ माइलको दूरी पूरा गर्न सक्छ,” अमेरिकी राष्ट्रपतिले चेतावनीको भाषामा आफ्ना सिनेटरसँग भनेका थिए।

टेलिफोन कुराकानी बाइडेनले सीसँग त्यस्ता मुद्दाहरू पनि उठाएका जस सम्बन्धमा दुवै देशको मतभेद रहँदै आएको छ।

ह्वाइट हाउसका अनुसार बाइडनले व्यापारमा चीनले देखाउँदै आएको बल, हङकङमाथि दिइएको दबाब, शिनजियाङ्ग प्रान्तका मुस्लिम समुदायमाथि भएको विभेद र अन्य अमेरिकी चासोलाई सी समक्ष राखेका थिए।

“चिनियाँ राष्ट्रपतिसँगको कुराकानीमा राष्ट्रपति बाइडनले कोरोना महामारीलाई लिएर चीन पारदर्शी हुन नसकेको कुरा पनि उठाउनु भयो,” ह्वाइट हाउसकी प्रवक्ता जेन पसाकीले भनिन्।

हङकङ, शिनजियाङ्ग प्रान्तका मुस्लिम समुदाय, ताइवानलगायतका विषयमा चिनियाँ राष्ट्रपति आफ्नो पुरानो धारणा र अडानबाट पछि नहटेको जनाएको छ। उनले यी विषयहरू चीनको आन्तरिक विषय भएको र चीनको सम्प्रभुतासँग जोडिने बताएका थिए।

"> चीनले पूर्वाधारमा गरेको लगानी देखेर अमेरिका चिन्तित, राष्ट्रपति बाइडन भन्छन्– अमेरिका सम्हालिन नसके चीनले उछिन्छ: Dekhapadhi चिनियाँ राष्ट्रपति सीले स्पष्ट शब्दमा बाइडनलाई भनेका छन्, “टकराव दुवै देशलाई एकदमै घातक हुनसक्छ।”
• “हामीलाई पूर्वाधार विकासमा खर्च बढाउन जरुरी छ। चीन विभिन्न क्षेत्रमा अर्बौं डलर खर्च गरिरहेको छ।”
• एएसीईका अनुसार अमेरिकामा पूर्वाधार विकासको कमीको भर्पाई गर्न सन् २०२५ सम्म करिब २० खर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ।
• यदि यो कमीलाई पूरा गर्न सकिएन भने अमेरिकी अर्थव्यवस्थालाई यसको दुई गुणा बढी नोक्सान हुने अनुमान एएसीईले गरेको छ।

चीनले पूर्वाधारमा गरेको लगानी देखेर अमेरिका चिन्तित, राष्ट्रपति बाइडन भन्छन्– अमेरिका सम्हालिन नसके चीनले उछिन्छ

सिफारिस

चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, विश्वलाई सकारात्मक सन्देश

बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडनले चीनलाई लिएर चेतावनी दिएका छन्। उनले भनेका छन्, “पूर्वाधार लगानीमा अमेरिकाले यदि तीव्रता दिएन भने चीन भारी पर्नेछ र अमेरिका पछि धकलिनेछ।”

बिहीबार अमेरिकी सिनेटका केही सदस्यसँगको बैठकमा उनले यस्तो चेतावनी दिएका हुन्। बैठकमा उनले पूर्वाधार विकासका धेरै खर्च गर्नुपर्नेमा जोड दिएका थिए।

बैठक बस्नु एक दिनअघि अमेरिकी राष्ट्रपति बाइडनले चीनको राष्ट्रपति सी चिनफिङसँग फोनमा कुराकानी गरेका थिए। ह्वाइट हाउसमा पुगेपछि बाइडनको यो नै चिनियाँ राष्ट्रपतिसँगको पहिलो कुराकानी थियो। कुराकानीमा चिनियाँ राष्ट्रपति सीले स्पष्ट शब्दमा भनेका थिए, “टकराव दुवै देशलाई एकदमै घातक हुनसक्छ।”

बाइडनले पर्यावरण तथा लोकनिर्माण समितिका सदस्यहरूसँगको भेटघाटपछि चीनलाई यस्तो चेतावनी दिएका थिए।

राष्ट्रपति बाइडनले सिनेटरसँग भनेका छन्, “हामीलाई पूर्वाधार विकासमा खर्च बढाउन जरुरी छ। चीन विभिन्न क्षेत्रमा अर्बौं डलर खर्च गरिरहेको छ। यातायातका साधन होस् या पर्यावरणसँग जोडिने अन्य योजना वा पूर्वाधार, अन्य क्षेत्र नै किन नहोस् चीन सबै क्षेत्रमा ठूलो लगानी गरिरहेको छ। यस कारण हामीले पनि कदम अगाडि बढाउनु पर्छ र आफ्नो अवस्था सुधार्नुपर्छ।”

राष्ट्रपति निर्वाचन अभियानको दौरान बाइडनले चार वर्षमा करीब २० खर्ब अमेरिकी डलरको रोजगारी सृजना गर्ने र क्लीन इनर्जीसँग सम्बन्धित परियोजनाहरूमा खर्च गर्ने प्रस्ताव गरेका थिए।

अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियरिङ (एएसीई) नामका संस्थाका अनुसार अमेरिकामा पूर्वाधार विकासको कमीको भरपाई गर्न सन् २०२५ सम्म करिब २० खर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ। यदि यो कमीलाई पूरा गर्न सकिएन भने अमेरिकी अर्थव्यवस्थालाई यसको दुई गुणा बढी नोक्सान हुने अनुमान एएसीईले गरेको छ। अर्थात ४० खर्ब अमेरिकी डलरको नोक्सानी अमेरिकाले व्यहोर्नुपर्ने हुन्छ।

द वल्र्ड इकोनोमिक फोरमको वर्ष २०१९ को प्रतिवेदन अनुसार पूर्वाधार गुणस्तरसम्बन्धी मामिलामा अमेरिका विश्व सूचीमा १३ औं स्थानमा रहेको छ। सन् २००२ मा अमेरिका यो सूचीको ५ औं स्थानमा थियो।

पूर्वाधार क्षेत्रमा अमेरिका खस्कँदै गर्दा चीनको अवस्था भने उकासिँदो छ। चीनले पूर्वाधार विकासमा व्यापक लगानी गरेको छ। चीनले पछिल्लोपटक तीव्र गतिको रेल सञ्जाल विकास गर्न ठूलो रकम खर्च गरिरहेको छ। यसको अलवा मेट्रो सिस्टम, उच्च प्रविधियुक्त आरामदायी अपार्टमेन्ट, इलेक्ट्रसिटी ग्रिड र मोबाइल नेटवर्कमा चीनले ठूलो लगानी गरेको छ।

“चीनसँग रेल परियोजनासम्बन्धी ठूला योजना छन्। उनीहरूसँग यस्तो रेल छ जसले आरामसँग प्रति घण्टा २२५ माइलको दूरी पूरा गर्न सक्छ,” अमेरिकी राष्ट्रपतिले चेतावनीको भाषामा आफ्ना सिनेटरसँग भनेका थिए।

टेलिफोन कुराकानी बाइडेनले सीसँग त्यस्ता मुद्दाहरू पनि उठाएका जस सम्बन्धमा दुवै देशको मतभेद रहँदै आएको छ।

ह्वाइट हाउसका अनुसार बाइडनले व्यापारमा चीनले देखाउँदै आएको बल, हङकङमाथि दिइएको दबाब, शिनजियाङ्ग प्रान्तका मुस्लिम समुदायमाथि भएको विभेद र अन्य अमेरिकी चासोलाई सी समक्ष राखेका थिए।

“चिनियाँ राष्ट्रपतिसँगको कुराकानीमा राष्ट्रपति बाइडनले कोरोना महामारीलाई लिएर चीन पारदर्शी हुन नसकेको कुरा पनि उठाउनु भयो,” ह्वाइट हाउसकी प्रवक्ता जेन पसाकीले भनिन्।

हङकङ, शिनजियाङ्ग प्रान्तका मुस्लिम समुदाय, ताइवानलगायतका विषयमा चिनियाँ राष्ट्रपति आफ्नो पुरानो धारणा र अडानबाट पछि नहटेको जनाएको छ। उनले यी विषयहरू चीनको आन्तरिक विषय भएको र चीनको सम्प्रभुतासँग जोडिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्