काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका–४ आपगाछीमा आज बिहान ट्रक दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरीको इटहरीका ३० वर्षीय विशाल खड्का रहेका छन्। भोजपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ६४५१ नम्बरको ट्रक आज बिहान ४ बजे अनियन्त्रित भई पल्टिएको थियो।
ट्रक चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।
" />

">
ट्रक दुर्घटना हुदा सहचालकको घटनास्थलमै मृत्यु: Dekhapadhi
भोजपुरबाट विराटनगरतर्फ आउँदै गरेको ना ६ ख ६४५१ नम्बरको ट्रक आज बिहान ४ बजे अनियन्त्रित भई पल्टिएको थियो।
">
ट्रक दुर्घटना हुदा सहचालकको घटनास्थलमै मृत्यु
<p style="text-align: justify;">काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका–४ आपगाछीमा आज बिहान ट्रक दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">मृत्यु हुनेमा सुनसरीको इटहरीका ३० वर्षीय विशाल खड्का रहेका छन्। भोजपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ६४५१ नम्बरको ट्रक आज बिहान ४ बजे अनियन्त्रित भई पल्टिएको थियो। </p>
<p style="text-align: justify;">ट्रक चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।<br />
</p>