काठमाडौं। पर्साको औरिया खोलामा भारतीय बालुवा तस्करहरूको आक्रमणबाट दुई जना सशस्त्र प्रहरीका जवान घाइते भएका छन्।

अन्दाजी २३ वर्षीया महेशप्रसाद यादव र नरेश राय यादव घाइते भएका हुन्। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालले महेशको बायाँ हात फ्याक्टर भएको र नरेशको कानमा चोट लागेको बताए।

उनका अनुसार दश गजा क्षेत्रमा पर्ने उक्त खोलामा बालुवाको टेण्डर पारेपछि भारतीयहरू बालुवा उत्खननका लागि आएको र रोक्ने क्रममा सशस्त्र प्रहरीका जवानहरूमाथि आक्रमण भएको हो।

उनीहरूको नारायणी प्रादेशिक अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।

“दश गजा क्षेत्रमा औरिया खोला पर्छ। त्यहाँको बालुवा उत्खनन् गर्ने गरी भारतीयहरूले टेण्डर पारेको रहेछ। उत्खनन् गर्न आउँदा हाम्रा जवानहरूले उनीहरूलाई रोक्ने प्रयास गरे र अन्तिममा ८०/९० जना आएपछि घटना भएछ।” सशस्त्र प्रहरी प्रवक्ता अर्यालले देखापढीलाई भने।

घटना साबेल खोसाखोसको क्रममा भएको हो। जिल्लाको जगरनाथपुर गाउँपालिका –१ पिपडारीमा ओरिया खोला पर्छ। त्यहाँबाट बर्सेनी भारतीयहरूले बालुवा तस्करी गरेर लाने गरेका छन्।

" /> काठमाडौं। पर्साको औरिया खोलामा भारतीय बालुवा तस्करहरूको आक्रमणबाट दुई जना सशस्त्र प्रहरीका जवान घाइते भएका छन्।

अन्दाजी २३ वर्षीया महेशप्रसाद यादव र नरेश राय यादव घाइते भएका हुन्। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालले महेशको बायाँ हात फ्याक्टर भएको र नरेशको कानमा चोट लागेको बताए।

उनका अनुसार दश गजा क्षेत्रमा पर्ने उक्त खोलामा बालुवाको टेण्डर पारेपछि भारतीयहरू बालुवा उत्खननका लागि आएको र रोक्ने क्रममा सशस्त्र प्रहरीका जवानहरूमाथि आक्रमण भएको हो।

उनीहरूको नारायणी प्रादेशिक अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।

“दश गजा क्षेत्रमा औरिया खोला पर्छ। त्यहाँको बालुवा उत्खनन् गर्ने गरी भारतीयहरूले टेण्डर पारेको रहेछ। उत्खनन् गर्न आउँदा हाम्रा जवानहरूले उनीहरूलाई रोक्ने प्रयास गरे र अन्तिममा ८०/९० जना आएपछि घटना भएछ।” सशस्त्र प्रहरी प्रवक्ता अर्यालले देखापढीलाई भने।

घटना साबेल खोसाखोसको क्रममा भएको हो। जिल्लाको जगरनाथपुर गाउँपालिका –१ पिपडारीमा ओरिया खोला पर्छ। त्यहाँबाट बर्सेनी भारतीयहरूले बालुवा तस्करी गरेर लाने गरेका छन्।

"> दशगजाबाट बालुवा लान भारतीय तस्करलाई रोक्दा झडप, दुई सशस्त्र प्रहरी घाइते: Dekhapadhi झडपमा परी सशस्त्र प्रहरी जवानहरू महेशप्रसाद यादव र नरेश राय यादव घाइते भएका हुन्।
• दश गजा क्षेत्रमा पर्ने पर्साको औरिया खोलामा बालुवा उत्खनन् गर्न आएका भारतीय बालुवा तस्करहरूलाई रोक्न खोज्दा पछि ८०/९० जनाको सङ्ख्यामा आएका भारतीयहरूबाट उनीहरूमाथि आक्रमण गरेका थिए।

दशगजाबाट बालुवा लान भारतीय तस्करलाई रोक्दा झडप, दुई सशस्त्र प्रहरी घाइते
काठमाडौं। पर्साको औरिया खोलामा भारतीय बालुवा तस्करहरूको आक्रमणबाट दुई जना सशस्त्र प्रहरीका जवान घाइते भएका छन्।

अन्दाजी २३ वर्षीया महेशप्रसाद यादव र नरेश राय यादव घाइते भएका हुन्। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्यालले महेशको बायाँ हात फ्याक्टर भएको र नरेशको कानमा चोट लागेको बताए।

उनका अनुसार दश गजा क्षेत्रमा पर्ने उक्त खोलामा बालुवाको टेण्डर पारेपछि भारतीयहरू बालुवा उत्खननका लागि आएको र रोक्ने क्रममा सशस्त्र प्रहरीका जवानहरूमाथि आक्रमण भएको हो।

उनीहरूको नारायणी प्रादेशिक अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।

“दश गजा क्षेत्रमा औरिया खोला पर्छ। त्यहाँको बालुवा उत्खनन् गर्ने गरी भारतीयहरूले टेण्डर पारेको रहेछ। उत्खनन् गर्न आउँदा हाम्रा जवानहरूले उनीहरूलाई रोक्ने प्रयास गरे र अन्तिममा ८०/९० जना आएपछि घटना भएछ।” सशस्त्र प्रहरी प्रवक्ता अर्यालले देखापढीलाई भने।

घटना साबेल खोसाखोसको क्रममा भएको हो। जिल्लाको जगरनाथपुर गाउँपालिका –१ पिपडारीमा ओरिया खोला पर्छ। त्यहाँबाट बर्सेनी भारतीयहरूले बालुवा तस्करी गरेर लाने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्