काठमाडौं। देशको सुदुरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेका कारण देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

" /> काठमाडौं। देशको सुदुरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेका कारण देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

"> देशका पहाडी क्षेत्रमा आज मौसम बदली हुने सम्भावना: Dekhapadhi देशको सुदुरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  ">
देशका पहाडी क्षेत्रमा आज मौसम बदली हुने सम्भावना
काठमाडौं। देशको सुदुरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेका कारण देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्