काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १२ हजार आठ सय १४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा २४ घन्टामा द्ई हजार आठ सय ७५ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजीलमा एक हजार चार सय २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने मेक्सिकोमा एक हजार तीन सय २८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा बेलायतमा छ सय ७५, रुसमा पाँच सय ५३, स्पेनमा पाँच सय १३ जना, जर्मनीमा पाँच सय ३३ जना, इटालीमा तीन सय ९१ जना, फ्रान्समा तीन सय ६०,  पोल्यान्डमा चार सय ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो सँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख ७७ हजार ११ पुगेको छ ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १२ हजार आठ सय १४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा २४ घन्टामा द्ई हजार आठ सय ७५ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजीलमा एक हजार चार सय २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने मेक्सिकोमा एक हजार तीन सय २८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा बेलायतमा छ सय ७५, रुसमा पाँच सय ५३, स्पेनमा पाँच सय १३ जना, जर्मनीमा पाँच सय ३३ जना, इटालीमा तीन सय ९१ जना, फ्रान्समा तीन सय ६०,  पोल्यान्डमा चार सय ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो सँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख ७७ हजार ११ पुगेको छ ।

"> कोरोनाबाट २४ घन्टामा १२ हजार आठ सय बढीको मृत्यु: Dekhapadhi अमेरिकामा २४ घन्टामा द्ई हजार आठ सय ७५ जनाको मृत्यु भएको छ भने ब्राजीलमा एक हजार चार सय २८ जना र मेक्सिकोमा एक हजार तीन सय २८ जनाको मृत्यु भएको छ ।  ">
कोरोनाबाट २४ घन्टामा १२ हजार आठ सय बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १२ हजार आठ सय १४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा २४ घन्टामा द्ई हजार आठ सय ७५ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजीलमा एक हजार चार सय २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने मेक्सिकोमा एक हजार तीन सय २८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा बेलायतमा छ सय ७५, रुसमा पाँच सय ५३, स्पेनमा पाँच सय १३ जना, जर्मनीमा पाँच सय ३३ जना, इटालीमा तीन सय ९१ जना, फ्रान्समा तीन सय ६०,  पोल्यान्डमा चार सय ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो सँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख ७७ हजार ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्