काठमाडौं। बसलाई ओभरटेक गरेर अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किन पुग्दा पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रेमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा डा. सुरेश अधिकारी र बलराम अधिकारी रहेका छन्।

ठोक्किएलगत्तै उनीहरू सवार मोटरसाइकलमा आगो लाग्दा जलेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा डीएसपी लोकनाथ तिम्सिनाले बताए।

डा. अधिकारी मलेखुमा रहेको स्टार अस्पतालमा कार्यरत थिए। उनी र बलराम धादिङको नीलकण्ठ नगरपालिका–५ का हुन्।
दुर्घटना भने थाक्रेको चार किल्लामा रहेको एभरेष्ट पम्पनजिकै भएको हो।

जिल्लाको गल्छिबाट काठमाडौंतर्फ आउँदै अधिकारीद्वय सवार बा प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। डीएपी तिम्सिनाका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुर्घटनापछि मोटरसाइकलमा ‘फायर सर्ट’ भएको देखिएको बताए।

हाल मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

" /> काठमाडौं। बसलाई ओभरटेक गरेर अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किन पुग्दा पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रेमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा डा. सुरेश अधिकारी र बलराम अधिकारी रहेका छन्।

ठोक्किएलगत्तै उनीहरू सवार मोटरसाइकलमा आगो लाग्दा जलेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा डीएसपी लोकनाथ तिम्सिनाले बताए।

डा. अधिकारी मलेखुमा रहेको स्टार अस्पतालमा कार्यरत थिए। उनी र बलराम धादिङको नीलकण्ठ नगरपालिका–५ का हुन्।
दुर्घटना भने थाक्रेको चार किल्लामा रहेको एभरेष्ट पम्पनजिकै भएको हो।

जिल्लाको गल्छिबाट काठमाडौंतर्फ आउँदै अधिकारीद्वय सवार बा प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। डीएपी तिम्सिनाका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुर्घटनापछि मोटरसाइकलमा ‘फायर सर्ट’ भएको देखिएको बताए।

हाल मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

"> ट्रकसँग मोटरसाइकल ठोक्किँदा आगो लाग्यो, दुईजनाको मृत्यु: Dekhapadhi विपरीत दिशाबाट आएको ट्रकसँग मोटरसाइकल ठोक्किन पुग्दा मोटरसाइकलको ‘फायर सर्ट’ भएर धादिङको नीलकण्ठ नगरपालिका-५ का डा. सुरेश अधिकारी र बलराम अधिकारीको मृत्यु भएको हो।
• डा. अधिकारी मलेखुमा रहेको स्टार अस्पतालमा कार्यरत रहेको खुल्यो, दुवै जनाको शव पोष्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइयो।

ट्रकसँग मोटरसाइकल ठोक्किँदा आगो लाग्यो, दुईजनाको मृत्यु
काठमाडौं। बसलाई ओभरटेक गरेर अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किन पुग्दा पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रेमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा डा. सुरेश अधिकारी र बलराम अधिकारी रहेका छन्।

ठोक्किएलगत्तै उनीहरू सवार मोटरसाइकलमा आगो लाग्दा जलेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा डीएसपी लोकनाथ तिम्सिनाले बताए।

डा. अधिकारी मलेखुमा रहेको स्टार अस्पतालमा कार्यरत थिए। उनी र बलराम धादिङको नीलकण्ठ नगरपालिका–५ का हुन्।
दुर्घटना भने थाक्रेको चार किल्लामा रहेको एभरेष्ट पम्पनजिकै भएको हो।

जिल्लाको गल्छिबाट काठमाडौंतर्फ आउँदै अधिकारीद्वय सवार बा प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। डीएपी तिम्सिनाका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुर्घटनापछि मोटरसाइकलमा ‘फायर सर्ट’ भएको देखिएको बताए।

हाल मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्