काठमाडौं। अध्यागमन विभागले विदेश भ्रमणमा जाने महिलालाई स्थानीय तहको अनिवार्य सिफारिस चाहिने निर्णय नभएको बताएको छ। विभागले सञ्‍चारमाध्यमहरूमा आएजस्तो स्थानीय तहको अनिवार्य सिफरिस चाहिने निर्णय नगरिएको बताएको हो।
आज एक विज्ञप्ती निकाल्दै विभागले भनेको छ, “खाडी र अफ्रिकी जस्ता जोखिम भएका मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारेमा जानकारीसमेत नभएका महिलालाई यस्तो नियम ल्याउने विषयमा छलफल मात्रै गरिएको हो।”
आन्तरिक छानबीन कार्यदलका सुझावहरूका रुपमा आएको विषय भएकाले अहिलेको अवस्थामा कुनै निर्णय नभएको बताइएको छ।
" /> काठमाडौं। अध्यागमन विभागले विदेश भ्रमणमा जाने महिलालाई स्थानीय तहको अनिवार्य सिफारिस चाहिने निर्णय नभएको बताएको छ। विभागले सञ्‍चारमाध्यमहरूमा आएजस्तो स्थानीय तहको अनिवार्य सिफरिस चाहिने निर्णय नगरिएको बताएको हो।
आज एक विज्ञप्ती निकाल्दै विभागले भनेको छ, “खाडी र अफ्रिकी जस्ता जोखिम भएका मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारेमा जानकारीसमेत नभएका महिलालाई यस्तो नियम ल्याउने विषयमा छलफल मात्रै गरिएको हो।”
आन्तरिक छानबीन कार्यदलका सुझावहरूका रुपमा आएको विषय भएकाले अहिलेको अवस्थामा कुनै निर्णय नभएको बताइएको छ।
"> अध्यागमन विभाग भन्छ – विदेश भ्रमणमा जाने महिलालाई स्थानीय तहको सिफारिस चाहिने निर्णय भएको छैन: Dekhapadhi
अध्यागमन विभाग भन्छ – विदेश भ्रमणमा जाने महिलालाई स्थानीय तहको सिफारिस चाहिने निर्णय भएको छैन
आज एक विज्ञप्ती निकाल्दै विभागले भनेको छ, “खाडी र अफ्रिकी जस्ता जोखिम भएका मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारेमा जानकारीसमेत नभएका महिलालाई यस्तो नियम ल्याउने विषयमा छलफल मात्रै गरिएको हो।”
आन्तरिक छानबीन कार्यदलका सुझावहरूका रुपमा आएको विषय भएकाले अहिलेको अवस्थामा कुनै निर्णय नभएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्