काठमाडौं। चिनियाँ जोडी बच्चा जन्माउन अनिच्छुक बन्दै गएका छन्। सन् २०१९ को तुलनामा २०२० मा त्यहाँ जन्मदर १५ प्रतिशतले घटेको छ। कोरोना महामारीका कारण उत्पन्न स्वास्थ्यचिन्ताले जन्मदर घटेको बताइएको छ।

कोरोनाका कारण आर्थिक संकट आइपरेको हुनाले परिवार वृद्धिको योजना कार्यान्वयन हुन नसकेको चिनियाँहरु बताउँछन्। जनसुरक्षा मन्त्रालयले सोमबार जारी गरेको आँकडाअनुसार चीनमा गत वर्ष एक करोड ३५ हजार शिशुले जन्म लिएका थिए। यो संख्या गत वर्षको भन्दा १५ प्रतिशत कम हो।

२०१९ मा त्यहाँ एक करोड १७ लाख ९० हजार शिशु जन्मिएका थिए। २०२० मा चीनमा जन्मिएका कुल शिशुमध्ये ५२ प्रतिशत पुरुष थिए।

सरकारले देशमा तीव्र गतिमा बढिरहेको वृद्ध आवादीका कारण एक बच्चा नीति हटाउने फैसला गरेको थियो। चीनमा ६० वर्षमाथिका नागरिकको संख्या २५ करोडभन्दा बढी रहेको आँकडा छ।

चीनमा जनसंख्या विस्फोटको डरले केही वर्षअघि ‘एक बच्चा नीति’ लिइएको थियो। तर, त्यसलाई सरकारले २०१६ मा रद्द गरिदियो। सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी प्रजनन् दर बढाउने अभियानमा असफल हुँदै गएको छ।

परिवारको शिक्षा, स्वास्थ्य र आवासमा लगानी गर्न कठिन पर्ने देखेर चीनमा बच्चा जन्माउन अभिभावक अनिच्छुक देखिएका हुन्। झन् पछिल्लो समय विश्वलाई नै त्रस्त बनाएको कोरोना महामारीले मानिसमा आर्थिक अनिश्चितता उत्पन्न गरिदिएको छ। यसले बच्चा जन्माउने कुरालाई सीधै असर पारेको छ।

(एजेन्सी)

" /> काठमाडौं। चिनियाँ जोडी बच्चा जन्माउन अनिच्छुक बन्दै गएका छन्। सन् २०१९ को तुलनामा २०२० मा त्यहाँ जन्मदर १५ प्रतिशतले घटेको छ। कोरोना महामारीका कारण उत्पन्न स्वास्थ्यचिन्ताले जन्मदर घटेको बताइएको छ।

कोरोनाका कारण आर्थिक संकट आइपरेको हुनाले परिवार वृद्धिको योजना कार्यान्वयन हुन नसकेको चिनियाँहरु बताउँछन्। जनसुरक्षा मन्त्रालयले सोमबार जारी गरेको आँकडाअनुसार चीनमा गत वर्ष एक करोड ३५ हजार शिशुले जन्म लिएका थिए। यो संख्या गत वर्षको भन्दा १५ प्रतिशत कम हो।

२०१९ मा त्यहाँ एक करोड १७ लाख ९० हजार शिशु जन्मिएका थिए। २०२० मा चीनमा जन्मिएका कुल शिशुमध्ये ५२ प्रतिशत पुरुष थिए।

सरकारले देशमा तीव्र गतिमा बढिरहेको वृद्ध आवादीका कारण एक बच्चा नीति हटाउने फैसला गरेको थियो। चीनमा ६० वर्षमाथिका नागरिकको संख्या २५ करोडभन्दा बढी रहेको आँकडा छ।

चीनमा जनसंख्या विस्फोटको डरले केही वर्षअघि ‘एक बच्चा नीति’ लिइएको थियो। तर, त्यसलाई सरकारले २०१६ मा रद्द गरिदियो। सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी प्रजनन् दर बढाउने अभियानमा असफल हुँदै गएको छ।

परिवारको शिक्षा, स्वास्थ्य र आवासमा लगानी गर्न कठिन पर्ने देखेर चीनमा बच्चा जन्माउन अभिभावक अनिच्छुक देखिएका हुन्। झन् पछिल्लो समय विश्वलाई नै त्रस्त बनाएको कोरोना महामारीले मानिसमा आर्थिक अनिश्चितता उत्पन्न गरिदिएको छ। यसले बच्चा जन्माउने कुरालाई सीधै असर पारेको छ।

सरकारले देशमा तीव्र गतिमा बढिरहेको वृद्ध आवादीका कारण एक बच्चा नीति हटाउने फैसला गरेको थियो। चीनमा ६० वर्षमाथिका नागरिकको संख्या २५ करोडभन्दा बढी रहेको आँकडा छ।

(एजेन्सी)

"> चीनमा जन्मदर घट्दो, बूढाबूढीको देश हुने चिन्ता: Dekhapadhi कोरोनाका कारण आर्थिक संकट आइपरेको हुनाले परिवार वृद्धिको योजना कार्यान्वयन हुन नसकेको चिनियाँहरु बताउँछन्।
• सरकारले देशमा तीव्र गतिमा बढिरहेको वृद्ध आवादीका कारण एक बच्चा नीति हटाउने फैसला गरेको थियो।
• चीनमा ६० वर्षमाथिका नागरिकको संख्या २५ करोडभन्दा बढी रहेको आँकडा छ।

तस्बिर: निक्काइ एसिया।
चीनमा जन्मदर घट्दो, बूढाबूढीको देश हुने चिन्ता
काठमाडौं। चिनियाँ जोडी बच्चा जन्माउन अनिच्छुक बन्दै गएका छन्। सन् २०१९ को तुलनामा २०२० मा त्यहाँ जन्मदर १५ प्रतिशतले घटेको छ। कोरोना महामारीका कारण उत्पन्न स्वास्थ्यचिन्ताले जन्मदर घटेको बताइएको छ।

कोरोनाका कारण आर्थिक संकट आइपरेको हुनाले परिवार वृद्धिको योजना कार्यान्वयन हुन नसकेको चिनियाँहरु बताउँछन्। जनसुरक्षा मन्त्रालयले सोमबार जारी गरेको आँकडाअनुसार चीनमा गत वर्ष एक करोड ३५ हजार शिशुले जन्म लिएका थिए। यो संख्या गत वर्षको भन्दा १५ प्रतिशत कम हो।

२०१९ मा त्यहाँ एक करोड १७ लाख ९० हजार शिशु जन्मिएका थिए। २०२० मा चीनमा जन्मिएका कुल शिशुमध्ये ५२ प्रतिशत पुरुष थिए।

सरकारले देशमा तीव्र गतिमा बढिरहेको वृद्ध आवादीका कारण एक बच्चा नीति हटाउने फैसला गरेको थियो। चीनमा ६० वर्षमाथिका नागरिकको संख्या २५ करोडभन्दा बढी रहेको आँकडा छ।

चीनमा जनसंख्या विस्फोटको डरले केही वर्षअघि ‘एक बच्चा नीति’ लिइएको थियो। तर, त्यसलाई सरकारले २०१६ मा रद्द गरिदियो। सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी प्रजनन् दर बढाउने अभियानमा असफल हुँदै गएको छ।

परिवारको शिक्षा, स्वास्थ्य र आवासमा लगानी गर्न कठिन पर्ने देखेर चीनमा बच्चा जन्माउन अभिभावक अनिच्छुक देखिएका हुन्। झन् पछिल्लो समय विश्वलाई नै त्रस्त बनाएको कोरोना महामारीले मानिसमा आर्थिक अनिश्चितता उत्पन्न गरिदिएको छ। यसले बच्चा जन्माउने कुरालाई सीधै असर पारेको छ।

सरकारले देशमा तीव्र गतिमा बढिरहेको वृद्ध आवादीका कारण एक बच्चा नीति हटाउने फैसला गरेको थियो। चीनमा ६० वर्षमाथिका नागरिकको संख्या २५ करोडभन्दा बढी रहेको आँकडा छ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्