काठमाडौं। नेपाल तामाङ घेदुङले सोनाम ल्होछारको अवसरमा ‘भर्चुअल’  साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कोरोना भाइरसको महामारीका कारण भौतिक रूपमा जम्मा भएर कार्यक्रम गर्न सम्भव नभएका कारण भर्चुअल कार्यक्रम गर्न लागिएको हो।

तामाङलगायत विभिन्न बौद्धमार्गी समुदायले मनाउने सोनाम ल्होछार पर्व यस वर्ष माघ ३० गते परेको छ। त्यसको अघिल्लो दिन माघ २९ गते साँझ जुममार्फत् ‘भर्चुअल ल्होछार साँस्कृतिक समारोह’ आयोजना गरिने घेदुङले जानकारी दिएको छ।

घेदुङका कार्यवाहक अध्यक्ष कुमार घिसिङ तामाङले अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएको बताए। भर्चुअल माध्यमबाट विश्वभरका तामाङहरूलाई कार्यक्रममा जोडिने उनले बताए।

‘‘विगतमा एक सयभन्दा बढी संघसंस्थाले संयुक्त रूपमा मूल समारोह समिति गठन गरी टुँडिखेलमा बृहत कार्यक्रमसहित ल्होछार पर्व मनाउँदै आएका थियौं,’’ कार्यवाहक अध्यक्ष तामाङले भने, ‘‘यस वर्ष कोरोनाका कारण भर्चुअल कार्यक्रममार्फत संसारभरका तामाङहरूलाई समेटेर ल्होछारको शुभकामना आदानप्रदान गर्ने तयारी गरेका हौं।’’

कार्यक्रममा लामा तथा बोन्बो (झाँक्री) बाट पूजापाठ एवं झाँकी, तामाङ कलाकारहरूबाट संगीतिक प्रस्तुति हुने उनले बताए। कोरोना महामारीलाई मध्नजर राख्दै यस वर्षको ल्होछार पर्व घरघरमा भव्यताका साथ मनाउन घेदुङले तामाङ समुदायसमक्ष आह्वान गरेको छ।

ल्होछारलाई साँस्कृतिक, धार्मिक पर्वका साथै नयाँ वर्षको रूपमासमेत मनाउने गरिन्छ। तामाङ भाषाको ‘ल्हो’ शब्दको अर्थ ‘वर्ग’ र ‘छार’ को अर्थ ‘नयाँ’ हुन्छ। १२ वटा जीवजन्तुको नाममा ल्हो (वर्ग)को गणना गर्ने प्रचलन रहेको छ, जुन प्रत्येक वर्ष परिवर्तन हुन्छ। यस वर्ष तामाङलगायत ल्होछार मान्ने समुदायले जिवा (मुसा) वर्गको बिदाइ गरी लाङ/म्हे (गाई) वर्गलाई स्वागत गर्दै छ। जसअनुसार माघ ३० गतेबाट गाई वर्ग सुरू हुन्छ।

ल्होछारमा परिवार जमघट भई लामा तथा बोन्बो (झाँक्री)बाट पूजापाठ गर्ने, मान्यजनबाट आशीर्वाद लिने/दिने तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरिन्छ। साथै, सामूहिक रूपमा जम्मा बृहत् साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरिँदै आएको छ। यो पर्व एक महिनासम्म धुमधामका साथ मनाउने गरिन्छ।

यसैबीच सरकारले ल्होछार पर्वका अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि उक्त दिन ल्होछार मनाउने समुदायलाई मात्र बिदा दिइँदै आएको थियो।

" /> काठमाडौं। नेपाल तामाङ घेदुङले सोनाम ल्होछारको अवसरमा ‘भर्चुअल’  साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कोरोना भाइरसको महामारीका कारण भौतिक रूपमा जम्मा भएर कार्यक्रम गर्न सम्भव नभएका कारण भर्चुअल कार्यक्रम गर्न लागिएको हो।

तामाङलगायत विभिन्न बौद्धमार्गी समुदायले मनाउने सोनाम ल्होछार पर्व यस वर्ष माघ ३० गते परेको छ। त्यसको अघिल्लो दिन माघ २९ गते साँझ जुममार्फत् ‘भर्चुअल ल्होछार साँस्कृतिक समारोह’ आयोजना गरिने घेदुङले जानकारी दिएको छ।

घेदुङका कार्यवाहक अध्यक्ष कुमार घिसिङ तामाङले अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएको बताए। भर्चुअल माध्यमबाट विश्वभरका तामाङहरूलाई कार्यक्रममा जोडिने उनले बताए।

‘‘विगतमा एक सयभन्दा बढी संघसंस्थाले संयुक्त रूपमा मूल समारोह समिति गठन गरी टुँडिखेलमा बृहत कार्यक्रमसहित ल्होछार पर्व मनाउँदै आएका थियौं,’’ कार्यवाहक अध्यक्ष तामाङले भने, ‘‘यस वर्ष कोरोनाका कारण भर्चुअल कार्यक्रममार्फत संसारभरका तामाङहरूलाई समेटेर ल्होछारको शुभकामना आदानप्रदान गर्ने तयारी गरेका हौं।’’

कार्यक्रममा लामा तथा बोन्बो (झाँक्री) बाट पूजापाठ एवं झाँकी, तामाङ कलाकारहरूबाट संगीतिक प्रस्तुति हुने उनले बताए। कोरोना महामारीलाई मध्नजर राख्दै यस वर्षको ल्होछार पर्व घरघरमा भव्यताका साथ मनाउन घेदुङले तामाङ समुदायसमक्ष आह्वान गरेको छ।

ल्होछारलाई साँस्कृतिक, धार्मिक पर्वका साथै नयाँ वर्षको रूपमासमेत मनाउने गरिन्छ। तामाङ भाषाको ‘ल्हो’ शब्दको अर्थ ‘वर्ग’ र ‘छार’ को अर्थ ‘नयाँ’ हुन्छ। १२ वटा जीवजन्तुको नाममा ल्हो (वर्ग)को गणना गर्ने प्रचलन रहेको छ, जुन प्रत्येक वर्ष परिवर्तन हुन्छ। यस वर्ष तामाङलगायत ल्होछार मान्ने समुदायले जिवा (मुसा) वर्गको बिदाइ गरी लाङ/म्हे (गाई) वर्गलाई स्वागत गर्दै छ। जसअनुसार माघ ३० गतेबाट गाई वर्ग सुरू हुन्छ।

ल्होछारमा परिवार जमघट भई लामा तथा बोन्बो (झाँक्री)बाट पूजापाठ गर्ने, मान्यजनबाट आशीर्वाद लिने/दिने तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरिन्छ। साथै, सामूहिक रूपमा जम्मा बृहत् साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरिँदै आएको छ। यो पर्व एक महिनासम्म धुमधामका साथ मनाउने गरिन्छ।

यसैबीच सरकारले ल्होछार पर्वका अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि उक्त दिन ल्होछार मनाउने समुदायलाई मात्र बिदा दिइँदै आएको थियो।

"> ल्होछारमा ‘भर्चुअल’ कार्यक्रम गर्दै तामाङ घेदुङ: Dekhapadhi कोरोना भाइरसको महामारीका कारण भौतिक रूपमा जम्मा भएर कार्यक्रम गर्न सम्भव नभएका कारण भर्चुअल कार्यक्रम गर्न लागिएको हो।
• तामाङलगायत विभिन्न बौद्धमार्गी समुदायले मनाउने सोनाम ल्होछार पर्व यस वर्ष माघ ३० गते परेको छ।
• ल्होछारको अघिल्लो दिन माघ २९ गते साँझ जुममार्फत् ‘भर्चुअल ल्होछार साँस्कृतिक समारोह’ आयोजना गरिने।

ल्होछारमा ‘भर्चुअल’ कार्यक्रम गर्दै तामाङ घेदुङ
काठमाडौं। नेपाल तामाङ घेदुङले सोनाम ल्होछारको अवसरमा ‘भर्चुअल’  साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कोरोना भाइरसको महामारीका कारण भौतिक रूपमा जम्मा भएर कार्यक्रम गर्न सम्भव नभएका कारण भर्चुअल कार्यक्रम गर्न लागिएको हो।

तामाङलगायत विभिन्न बौद्धमार्गी समुदायले मनाउने सोनाम ल्होछार पर्व यस वर्ष माघ ३० गते परेको छ। त्यसको अघिल्लो दिन माघ २९ गते साँझ जुममार्फत् ‘भर्चुअल ल्होछार साँस्कृतिक समारोह’ आयोजना गरिने घेदुङले जानकारी दिएको छ।

घेदुङका कार्यवाहक अध्यक्ष कुमार घिसिङ तामाङले अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएको बताए। भर्चुअल माध्यमबाट विश्वभरका तामाङहरूलाई कार्यक्रममा जोडिने उनले बताए।

‘‘विगतमा एक सयभन्दा बढी संघसंस्थाले संयुक्त रूपमा मूल समारोह समिति गठन गरी टुँडिखेलमा बृहत कार्यक्रमसहित ल्होछार पर्व मनाउँदै आएका थियौं,’’ कार्यवाहक अध्यक्ष तामाङले भने, ‘‘यस वर्ष कोरोनाका कारण भर्चुअल कार्यक्रममार्फत संसारभरका तामाङहरूलाई समेटेर ल्होछारको शुभकामना आदानप्रदान गर्ने तयारी गरेका हौं।’’

कार्यक्रममा लामा तथा बोन्बो (झाँक्री) बाट पूजापाठ एवं झाँकी, तामाङ कलाकारहरूबाट संगीतिक प्रस्तुति हुने उनले बताए। कोरोना महामारीलाई मध्नजर राख्दै यस वर्षको ल्होछार पर्व घरघरमा भव्यताका साथ मनाउन घेदुङले तामाङ समुदायसमक्ष आह्वान गरेको छ।

ल्होछारलाई साँस्कृतिक, धार्मिक पर्वका साथै नयाँ वर्षको रूपमासमेत मनाउने गरिन्छ। तामाङ भाषाको ‘ल्हो’ शब्दको अर्थ ‘वर्ग’ र ‘छार’ को अर्थ ‘नयाँ’ हुन्छ। १२ वटा जीवजन्तुको नाममा ल्हो (वर्ग)को गणना गर्ने प्रचलन रहेको छ, जुन प्रत्येक वर्ष परिवर्तन हुन्छ। यस वर्ष तामाङलगायत ल्होछार मान्ने समुदायले जिवा (मुसा) वर्गको बिदाइ गरी लाङ/म्हे (गाई) वर्गलाई स्वागत गर्दै छ। जसअनुसार माघ ३० गतेबाट गाई वर्ग सुरू हुन्छ।

ल्होछारमा परिवार जमघट भई लामा तथा बोन्बो (झाँक्री)बाट पूजापाठ गर्ने, मान्यजनबाट आशीर्वाद लिने/दिने तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरिन्छ। साथै, सामूहिक रूपमा जम्मा बृहत् साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरिँदै आएको छ। यो पर्व एक महिनासम्म धुमधामका साथ मनाउने गरिन्छ।

यसैबीच सरकारले ल्होछार पर्वका अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि उक्त दिन ल्होछार मनाउने समुदायलाई मात्र बिदा दिइँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्