काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ।
महाशाखामा आज आयोजित एक समारोहका बीच प्रमाणपत्रको आधारमा सम्बन्धित धनीलाई मोटरसाइकल हस्तान्तरण गरेको हो। मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीले विशेष अपरेसन टोली नै परिचालन गरी खोजी अभियान चलाउँदै आएको छ। पछिल्लोपटक मोटरसाइकल फेला पारी चोरीमा संलग्‍न मानिससमेत पक्राउ गरिएको महाशाखाका प्रमुख जनभ भट्टराईले बताए।
महाशाखाको सादा पोशाकको टोलीले गोकर्णेश्वरबाट चोरी भएको मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालिका-८ का विष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि आजै महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ। मिजारले गीतराज पाख्रिनको मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको पाइएको छ।
उपत्यकाका बालाजु, टोखा, सात दोबाटो, माछापोखरी, मूलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगञ्‍ज, कलङ्कीलगायत स्थानबाट मोटरसाइकल फेला पारेर आज हस्तान्तरण गरिएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताए।
रासस
" /> काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ।
महाशाखामा आज आयोजित एक समारोहका बीच प्रमाणपत्रको आधारमा सम्बन्धित धनीलाई मोटरसाइकल हस्तान्तरण गरेको हो। मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीले विशेष अपरेसन टोली नै परिचालन गरी खोजी अभियान चलाउँदै आएको छ। पछिल्लोपटक मोटरसाइकल फेला पारी चोरीमा संलग्‍न मानिससमेत पक्राउ गरिएको महाशाखाका प्रमुख जनभ भट्टराईले बताए।
महाशाखाको सादा पोशाकको टोलीले गोकर्णेश्वरबाट चोरी भएको मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालिका-८ का विष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि आजै महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ। मिजारले गीतराज पाख्रिनको मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको पाइएको छ।
उपत्यकाका बालाजु, टोखा, सात दोबाटो, माछापोखरी, मूलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगञ्‍ज, कलङ्कीलगायत स्थानबाट मोटरसाइकल फेला पारेर आज हस्तान्तरण गरिएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले बताए।
रासस
"> हराएको २५ मोटरसाइकल धनीलाई हस्तान्तरण: Dekhapadhi पछिल्लोपटक मोटरसाइकल फेला पारी चोरीमा संलग्‍न मानिससमेत पक्राउ गरिएको महाशाखाका प्रमुख जनभ भट्टराईले बताए।
• महाशाखाको सादा पोशाकको टोलीले गोकर्णेश्वरबाट चोरी भएको मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालिका-८ का विष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि आजै महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ।
हराएको २५ मोटरसाइकल धनीलाई हस्तान्तरण
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ।
महाशाखाको सादा पोशाकको टोलीले गोकर्णेश्वरबाट चोरी भएको मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालिका-८ का विष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि आजै महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ। मिजारले गीतराज पाख्रिनको मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको पाइएको छ।
रासस
प्रतिक्रिया दिनुहोस्