काठमाडौँ। रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ शंकरनगरस्थित सडकमा एक स्कुटरलाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
लु ३० प ८५६९ नम्बरको स्कुटरलाई सोमबार साँझ हाल नम्बर नखुलेको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्कुटर चालक बुटवल उपमहानगरपालिका-८ बस्ने २६ वर्षीया पुजा गहतराज रहेकी छन्।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने बसको प्रहरीले खोजी गरिरहेको जनाएको छ।
" /> काठमाडौँ। रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ शंकरनगरस्थित सडकमा एक स्कुटरलाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।लु ३० प ८५६९ नम्बरको स्कुटरलाई सोमबार साँझ हाल नम्बर नखुलेको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्कुटर चालक बुटवल उपमहानगरपालिका-८ बस्ने २६ वर्षीया पुजा गहतराज रहेकी छन्।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने बसको प्रहरीले खोजी गरिरहेको जनाएको छ।
">