काठमाडौँ। चितवनको रत्ननगर नगरपालिका-९ स्थित सडकमा ना ५ ख ५६७९ नम्बरको ट्रक र ना ६२ प ८२३० नम्बरको मोटरसाइकल सोमाबर राति एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार धादिङ बस्ने २५ वर्षीया दुर्गा मगर रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई पुरानो मेडिकल कलेज भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।
" />

चितवनमा ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। चितवनको रत्ननगर नगरपालिका-९ स्थित सडकमा ना ५ ख ५६७९ नम्बरको ट्रक र ना ६२ प ८२३० नम्बरको मोटरसाइकल सोमाबर राति एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मृत्यु हुनेमा मोटरसाइकलमा सवार धादिङ बस्ने २५ वर्षीया दुर्गा मगर रहेका छन्। </p>
<p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका उनलाई पुरानो मेडिकल कलेज भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।</p>