इण्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै अनुष्काले टप ४० मा आफ्नो स्थान सुरक्षित गरेकी हुन्।
अनुष्काले यसअघि २३ मंसीरमा सम्पन्न ‘हेड टु हेड’ च्यालेन्जको पहिलो चरणसमेत जितेकी थिइन्।
नेपालले भोटिङमा सबैभन्दा बढी मत पाएमा सिधै टप २० मा प्रवेश गर्नेछ।
१४ डिसेम्बरमा सम्पन्न हुने फाइनलमा उत्कृष्ट १० सुन्दरीबीच प्रतिस्पर्धा हुनेछ।
उनीहरूमध्ये टप पाँचजनालाई मात्र मिस वल्र्डको उपाधीका लागि सहभागी गराइने मिस वल्र्डको नियम छ।
मिस वर्ल्डमा एउटा इभेन्ट ‘ब्युटी विथ पर्पोज’ महत्वपूर्ण मानिन्छ।
यसलाई मिस वर्ल्डको उपाधीपछिको महत्वपूर्ण इभेन्ट मानिन्छ।
यसका लागि अनुष्काले तीन महिना अघिदेखि नै ‘ब्युटी विथ पर्पोज’ को प्रोजेक्ट तयारी गरेको बताएकी थिइन्।
यसरी गर्नुहोस् भोट:
• तपाईंको मोबाइलमा ‘मोबस्टार’ एप डाउनलोड गर्नुहोस्।
• ‘एमओबीएसटीएआर’ एप कुनै सामाजिक सञ्जाल फेसबुक र गुगलमार्फत् लगइन गर्नुहोस्।
• आइओएस प्रयोगकर्ताहरूले अंग्रेजीमा अनुष्का श्रेष्ठ लेखेर सर्च गर्नुहोस्। सर्च गरेपछि तपाईंले अंग्रेजीमा अनुष्का लेखेको एउटा प्रोफाइल देख्नु हुन्छ। त्यसपछि त्यहाँ नीलो टीक देख्नु हुनेछ। त्यहाँ गएर तपाईले अनुष्कालाई फलो गर्नुपर्ने हुन्छ।
• उनको पोष्टहरूमा दायाँ र बायाँ स्वाइप गर्नुहोस्। त्यति गरेपछि ‘एस’ देखाउँछ।
• त्यसपछि मात्र त्यो भोटको रूपमा गणना हुनेछ। नयाँ अपडेटहरूका लागि भने उनको प्रोफाइल दैनिक हेर्नुपर्ने हुन्छ।
• साथै उनको हरेक पोष्टहरूमा कमेन्ट गर्नुपर्ने हुन्छ। फेयर कमेन्टहरू मात्रै गणना गरिनेछ।