काठमाडौँ। झापाको गौरीगञ्ज गाउँपालिका-९ बढिधापस्थित सडकमा एक मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।

को १३ प २०४० नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक ३९ वर्षीय पुरुषोत्तम फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही गाउँपालिका-९ बैगुनधुराका वासिन्दा हुन्।

घटनासम्बन्धी स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौँ। झापाको गौरीगञ्ज गाउँपालिका-९ बढिधापस्थित सडकमा एक मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।

को १३ प २०४० नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक ३९ वर्षीय पुरुषोत्तम फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही गाउँपालिका-९ बैगुनधुराका वासिन्दा हुन्।

घटनासम्बन्धी स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

"> झापामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु: Dekhapadhi
झापामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। झापाको गौरीगञ्ज गाउँपालिका-९ बढिधापस्थित सडकमा एक मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">को १३ प २०४० नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक ३९ वर्षीय पुरुषोत्तम फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सोही गाउँपालिका-९ बैगुनधुराका वासिन्दा हुन्।</p> <p style="text-align: justify;">घटनासम्बन्धी स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्