काठमाडौँ। दाङको तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीस्थित चौवाखोलामा लु.५६ प ९८१७ नम्बरको मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही उपमहानगरपालिका-१९ पकरे बस्ने ७५ वर्षीय दिल बहादुर बुढाथोकी रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" />

">
दाङमा मोटरसाइकल ठक्करबाट एक पैदलयात्रीको मृत्यु: Dekhapadhi
दाङमा मोटरसाइकल ठक्करबाट एक पैदलयात्रीको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। दाङको तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीस्थित चौवाखोलामा लु.५६ प ९८१७ नम्बरको मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मृत्यु हुनेमा सोही उपमहानगरपालिका-१९ पकरे बस्ने ७५ वर्षीय दिल बहादुर बुढाथोकी रहेका छन्। </p>
<p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>