काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आगामी फागुन अन्तिम सातादेखि स्‍नातक र वैशाखदेखि स्‍नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्‍चालन गर्ने भएको छ। 

कोभिड-१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले बताए। 

कोभिड-१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थित गरेर कक्षा सञ्‍चालन गर्न थालिएको उनले बताए। त्रिविअन्तर्गत देशभरी एक हजार एक सय २४ क्याम्पस छन्। 

रासस

" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आगामी फागुन अन्तिम सातादेखि स्‍नातक र वैशाखदेखि स्‍नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्‍चालन गर्ने भएको छ। 

कोभिड-१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले बताए। 

कोभिड-१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थित गरेर कक्षा सञ्‍चालन गर्न थालिएको उनले बताए। त्रिविअन्तर्गत देशभरी एक हजार एक सय २४ क्याम्पस छन्। 

रासस

"> त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ: Dekhapadhi कोभिड-१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले बताए।  ">
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ <p style="text-align: justify;">काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आगामी फागुन अन्तिम सातादेखि स्&zwj;नातक र वैशाखदेखि स्&zwj;नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्&zwj;चालन गर्ने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कोभिड-१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले बताए।&nbsp;</p> <p style="text-align: justify;">कोभिड-१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थित गरेर कक्षा सञ्&zwj;चालन गर्न थालिएको उनले बताए। त्रिविअन्तर्गत देशभरी एक हजार एक सय २४ क्याम्पस छन्।&nbsp;</p> <p style="text-align: justify;"><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्