याङ्गुन। सत्ता हातमा लिएको म्यान्मारको सेनाले सत्तामा सहभागी हुन दलहरूलाई आह्वान गरेको छ। सत्ता हातमा लिने सेनाको कदमका विरुद्धमा दलहरू आन्दोलित भइरहेका बेला सेनाले दलहरूलाई नै सत्ता साझेदारीका लागि आग्रह गरेको हो।

सेनाले निर्वाचन गर्न आफूले सत्ता लिएको र त्यसमा सहयोग गर्न दलहरूलाई आग्रह गरिएको जनाएको छ।

यही फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै दलका नेताहरूलाई नियन्त्रणमा लिएर संकटकालसमेत लागू गरेको छ।

सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने देशभित्र पनि दिन प्रति दिन आन्दोलनकारीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ। आन्दोलन चर्किरहेको बेला सेनाले सत्तामा आउन गरेको आग्रहलाई दलहरूले भने अस्वीकार गरिदिएका छन्।

सेनाकै नियन्त्रणमा रहेकी म्यान्मारकी तत्कालीन स्टेट काउन्सिलर आङ साङ सुकीले पनि सेनाको सबै कदम र आह्वान गलत भएको भन्दै अस्वीकार गरिएको बताएकी छिन्। उनले सेनाको कदममा साथ नदिन र रणनीतिमा नफस्न अन्य दल तथा नेताहरूलाई आह्वान गरेकी छिन्।

सेनाले भने शान्ति वार्तामार्फत् समाधान खोज्न र विरोध प्रदर्शनमा नउत्रिन आग्रह गरेको समाचारमा जनाइएको छ।

देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ। सेनाको तर्फबाट जारी गरिएको वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ।

प्रदर्शनकारीहरूले स्टेट काउन्सिलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।

गत नोभेम्बरमा भएको निर्वाचनपछि गठित नयाँ संसद र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो। त्यही असन्तुष्टिकै बहानामा सेनाले सत्ता लिएकोप्रति धेरैतिरबाट विरोध भइरहेको छ।

सेनाले राजनीतिक हस्तक्षेप गरेपछि सुरु भएको विरोध प्रदर्शनमा दिन प्रति दिन सहभागिता पनि बढ्दै गइरहेको समाचारमा जनाइएको छ।

रासस/सिन्ह्वा

" /> याङ्गुन। सत्ता हातमा लिएको म्यान्मारको सेनाले सत्तामा सहभागी हुन दलहरूलाई आह्वान गरेको छ। सत्ता हातमा लिने सेनाको कदमका विरुद्धमा दलहरू आन्दोलित भइरहेका बेला सेनाले दलहरूलाई नै सत्ता साझेदारीका लागि आग्रह गरेको हो।

सेनाले निर्वाचन गर्न आफूले सत्ता लिएको र त्यसमा सहयोग गर्न दलहरूलाई आग्रह गरिएको जनाएको छ।

यही फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै दलका नेताहरूलाई नियन्त्रणमा लिएर संकटकालसमेत लागू गरेको छ।

सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने देशभित्र पनि दिन प्रति दिन आन्दोलनकारीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ। आन्दोलन चर्किरहेको बेला सेनाले सत्तामा आउन गरेको आग्रहलाई दलहरूले भने अस्वीकार गरिदिएका छन्।

सेनाकै नियन्त्रणमा रहेकी म्यान्मारकी तत्कालीन स्टेट काउन्सिलर आङ साङ सुकीले पनि सेनाको सबै कदम र आह्वान गलत भएको भन्दै अस्वीकार गरिएको बताएकी छिन्। उनले सेनाको कदममा साथ नदिन र रणनीतिमा नफस्न अन्य दल तथा नेताहरूलाई आह्वान गरेकी छिन्।

सेनाले भने शान्ति वार्तामार्फत् समाधान खोज्न र विरोध प्रदर्शनमा नउत्रिन आग्रह गरेको समाचारमा जनाइएको छ।

देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ। सेनाको तर्फबाट जारी गरिएको वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ।

प्रदर्शनकारीहरूले स्टेट काउन्सिलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।

गत नोभेम्बरमा भएको निर्वाचनपछि गठित नयाँ संसद र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो। त्यही असन्तुष्टिकै बहानामा सेनाले सत्ता लिएकोप्रति धेरैतिरबाट विरोध भइरहेको छ।

सेनाले राजनीतिक हस्तक्षेप गरेपछि सुरु भएको विरोध प्रदर्शनमा दिन प्रति दिन सहभागिता पनि बढ्दै गइरहेको समाचारमा जनाइएको छ।

रासस/सिन्ह्वा

"> म्यान्मारको सेनाद्वारा सरकारमा सहभागी हुन दलहरूलाई आग्रह, दलहरूद्वारा अस्वीकार: Dekhapadhi
म्यान्मारको सेनाद्वारा सरकारमा सहभागी हुन दलहरूलाई आग्रह, दलहरूद्वारा अस्वीकार
याङ्गुन। सत्ता हातमा लिएको म्यान्मारको सेनाले सत्तामा सहभागी हुन दलहरूलाई आह्वान गरेको छ। सत्ता हातमा लिने सेनाको कदमका विरुद्धमा दलहरू आन्दोलित भइरहेका बेला सेनाले दलहरूलाई नै सत्ता साझेदारीका लागि आग्रह गरेको हो।

सेनाले निर्वाचन गर्न आफूले सत्ता लिएको र त्यसमा सहयोग गर्न दलहरूलाई आग्रह गरिएको जनाएको छ।

यही फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै दलका नेताहरूलाई नियन्त्रणमा लिएर संकटकालसमेत लागू गरेको छ।

सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने देशभित्र पनि दिन प्रति दिन आन्दोलनकारीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ। आन्दोलन चर्किरहेको बेला सेनाले सत्तामा आउन गरेको आग्रहलाई दलहरूले भने अस्वीकार गरिदिएका छन्।

सेनाकै नियन्त्रणमा रहेकी म्यान्मारकी तत्कालीन स्टेट काउन्सिलर आङ साङ सुकीले पनि सेनाको सबै कदम र आह्वान गलत भएको भन्दै अस्वीकार गरिएको बताएकी छिन्। उनले सेनाको कदममा साथ नदिन र रणनीतिमा नफस्न अन्य दल तथा नेताहरूलाई आह्वान गरेकी छिन्।

सेनाले भने शान्ति वार्तामार्फत् समाधान खोज्न र विरोध प्रदर्शनमा नउत्रिन आग्रह गरेको समाचारमा जनाइएको छ।

देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ। सेनाको तर्फबाट जारी गरिएको वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ।

प्रदर्शनकारीहरूले स्टेट काउन्सिलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।

गत नोभेम्बरमा भएको निर्वाचनपछि गठित नयाँ संसद र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो। त्यही असन्तुष्टिकै बहानामा सेनाले सत्ता लिएकोप्रति धेरैतिरबाट विरोध भइरहेको छ।

सेनाले राजनीतिक हस्तक्षेप गरेपछि सुरु भएको विरोध प्रदर्शनमा दिन प्रति दिन सहभागिता पनि बढ्दै गइरहेको समाचारमा जनाइएको छ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्