काठमाडौं। बाँकेको डुडुवा गाउँपालिका-४ मसानघाटमा रहेको भवनमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।
डडेल्धुराको आलिताल गाउँपालिका-७ स्थित चोरगडा भीरमा एक जना मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-११ कलवापुर बस्ने ७५ वर्षीय रामी विष्ट रहेका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका-११ जैसीटोल बस्ने ५२ वर्षीय यमबहादुर घतानी झ्याउरे भाङग्रे जाने बाटोमा मृत अवस्थामा फेला परेका छन्। घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। बाँकेको डुडुवा गाउँपालिका-४ मसानघाटमा रहेको भवनमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।डडेल्धुराको आलिताल गाउँपालिका-७ स्थित चोरगडा भीरमा एक जना मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-११ कलवापुर बस्ने ७५ वर्षीय रामी विष्ट रहेका छन्।
महोत्तरीको बर्दिबास नगरपालिका-११ जैसीटोल बस्ने ५२ वर्षीय यमबहादुर घतानी झ्याउरे भाङग्रे जाने बाटोमा मृत अवस्थामा फेला परेका छन्। घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
">