काठमाडौं। रौतहटको गौर नगरपालिका-४ वसपार्क नजिक सडकबाट स्रोत नखुलेको २१ लाख ९० हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोहा नगरपालिका-१ जिंगडवा वेलविछुवा बस्‍ने २७ वर्षीय मोहम्मद दिलसाद आलम रहेका छन्। उनको साथबाट ३१ लाख १६ हजार रुपैयाँ बराबरको पाँच थान बैंक चेक पनि प्रहरीले बरामद गरेको छ। उनलाई आवश्यक कारबाहीको लागि सम्पत्ति सुद्धिकरण विभागमा पठाइएको छ।
सर्लाहीको मलंगवा नगरपालिका-५ बाट स्रोत नखुलेको तीन लाख रूपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका-३ बस्‍ने २३ वर्षीय सरताज मिकरानी, सोही नगरपालिका-५ बस्‍ने २० वर्षीय सैफली मिकरानी र २५ वर्षीय तस्बिर मिकरानी रहेका छन्।
प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरी टोलीले बिआर ०६ सी १६०६ नम्बरको मोटरसाइकल चालक सरताज मिकरानीलाई जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो।
" /> काठमाडौं। रौतहटको गौर नगरपालिका-४ वसपार्क नजिक सडकबाट स्रोत नखुलेको २१ लाख ९० हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोहा नगरपालिका-१ जिंगडवा वेलविछुवा बस्‍ने २७ वर्षीय मोहम्मद दिलसाद आलम रहेका छन्। उनको साथबाट ३१ लाख १६ हजार रुपैयाँ बराबरको पाँच थान बैंक चेक पनि प्रहरीले बरामद गरेको छ। उनलाई आवश्यक कारबाहीको लागि सम्पत्ति सुद्धिकरण विभागमा पठाइएको छ।
सर्लाहीको मलंगवा नगरपालिका-५ बाट स्रोत नखुलेको तीन लाख रूपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका-३ बस्‍ने २३ वर्षीय सरताज मिकरानी, सोही नगरपालिका-५ बस्‍ने २० वर्षीय सैफली मिकरानी र २५ वर्षीय तस्बिर मिकरानी रहेका छन्।
प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरी टोलीले बिआर ०६ सी १६०६ नम्बरको मोटरसाइकल चालक सरताज मिकरानीलाई जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो।
"> स्रोत नखुलेको करिब २५ लाख सहित चार जना पक्राउ: Dekhapadhi उनको साथबाट ३१ लाख १६ हजार रुपैयाँ बराबरको पाँच थान बैंक चेक पनि प्रहरीले बरामद गरेको छ।
• प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरी टोलीले बिआर ०६ सी १६०६ नम्बरको मोटरसाइकल चालक सरताज मिकरानीलाई जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो।
स्रोत नखुलेको करिब २५ लाख सहित चार जना पक्राउ
काठमाडौं। रौतहटको गौर नगरपालिका-४ वसपार्क नजिक सडकबाट स्रोत नखुलेको २१ लाख ९० हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीको मलंगवा नगरपालिका-५ बाट स्रोत नखुलेको तीन लाख रूपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरी टोलीले बिआर ०६ सी १६०६ नम्बरको मोटरसाइकल चालक सरताज मिकरानीलाई जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्